No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

काँग्रेस नेता स्व.राजकपुर यादवको मनाए चौथो स्मृती दिवस

संजय यादव, ११ कार्तिक
गोलबजार, सिरहा
नेपाली काँग्रेसका नेता स्व. राजकपुर यादवको मंगलबार चौथो स्मृती दिवस मनाएको छ । सिरहाको साबिक गाबिस चन्द्रलालपुर हाल गोलबजार नगरपालिका वार्ड नं ८ चोहर्वा निवासी स्व. यादवको चौथो स्मृती दिवस एक औपचारिक कार्यक्रमका बीच मनाएको छ । नेपाली काँग्रेस गोलबजार नगर समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवं प्रदेश नं २ का प्रदेश सभा सदस्य नरेश कुमार यादव, बिशिष्ट अथितिहरु काँग्रेस नेता मोक्तार अहमद, अमर रेग्मी, अरुण सिंह, चन्द्रदेव यादव, राजदेव साह लगायतले स्व. यादवले पार्टीको लागि गरेको योगदानको चर्चा, पार्टीले बेहोरेको अपुर्णिय क्षतीको र स्व. यादवको तस्बीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै हरेक साल स्मृती दिवस मनाउनु पर्ने र सिरहा जिल्लाका काँग्रेस पार्टीका पुरानो दिवंगत नेताहरुको पनि स्मृती दिवस मनाउनु पर्नेमा जोड दिएको थियो । स्व. यादव २०७४ साल कार्तिक ११ गते बस दुर्घटनामा परेर अल्पआयुमै ज्यान गुमाएको छ । राजबिराज देखि काठमाडौंको लागि छुटेको सन्देश बस धादिङ्गको गजुरी स्थित त्रिशुली नदीमा दुर्घटना भई स्व. यादव सहित ३३ जनाको ज्यान गएको थियो ।

स्व. यादव २०४८ साल देखि २०५८ साल सम्म वखलढुङ्गा जिल्लाको एक माध्यमिक विद्यालयमा बिज्ञान बिषयको माध्यमिक शिक्षक भई शिक्षण गर्दै प्रधानाध्यापक भई समेत कामकाज गर्नुभएको थियो । स्व. यादव शिक्षण पेशालाई तिलाञ्जली दिदै नेपाली काँग्रेसको राजनिति शुरु गर्दै नेपाली काँग्रेस महासमिति सदस्य तथा भात्रृ संस्था नेपाल साँस्कृतिक संघको केन्द्रीय उपाध्यक्ष भई कामकाज गरिरहनु भएको थियो । स्व. यादव स्पष्ट वक्ता र सबैलाई मिलाएर राखन सक्ने मिलनसार नेताको रुपमा चिरपरिचित रहनुभएको थियो । स्व. यादवको एक धर्मपत्नी रेखा यादव, दुई सुपुत्र रोशन र शेखर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post
 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ’

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ'

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...