No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वातावरणीय मापदण्डकै कारण उत्खनन रोकियो: वन कार्यालय प्रमुख मिश्र

महेश सिंह सिरहा, लहान –डिभिजन वन कार्यालय, लहानले खुट्टीखोलामा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन खुला गर्न स्थानीयको माग अस्वीकार गर्दै वातावरणीय मापदण्डअनुसार प्रक्रिया पूरा नगरी यो कार्य सम्भव नभएको स्पष्ट पारेको छ। कार्यालय प्रमुख शैलेन्द्र कुमार मिश्रले कार्यालयको कुनै कमजोरी नरहेको दाबी गर्दै वातावरणीय ऐन र मापदण्डको पालना अनिवार्य रहेको बताए।खुट्टीखोलाको लम्बाइ १,९३० मिटर भए पनि सरे खोलामा पुल निर्माण भएकाले करिब ५०० मिटर दायाँ र ५०० मिटर बायाँ क्षेत्र छोडेर उत्खनन गर्नुपर्ने बाध्यता रहेको छ। वातावरण ऐन २०७६ र “नदी-खोला ढुंगा गिट्टी संकलन मापदण्ड कार्यविधि”अनुसार यो सम्भव नभएको वन कार्यालयले जनाएको छ।

स्थानीयले खुट्टीखोला उत्खनन तुरुन्त खुला गर्न माग गरिरहे पनि लहान नगरपालिकाबाट पठाइएको वातावरणीय प्रभाव मूल्यांकन (आईईई) प्रतिवेदनमा त्रुटि भएको कारण उत्खनन कार्य अघि बढाउन नसकिएको वन अधिकृत मनोज कुमार कर्णले जानकारी दिए।
कार्यालय प्रमुख मिश्रले भने, “नगरपालिकाबाट पठाइएको प्रतिवेदनमा आवश्यक सुधार गरेपछि हामी तुरुन्तै उत्खनन कार्य खुला गर्न तयार छौं।” उनले वातावरणीय मापदण्ड र प्राविधिक पक्ष सुनिश्चित गर्नु आवश्यक रहेको बताए।

स्थानीय माग र कार्यालयको प्राविधिक अडानबीच विवाद समाधानका लागि समन्वय र संवादको आवश्यकता रहेको सरोकारवालाहरूले बताएका छन्। वातावरणीय नियमको पालना गर्दै दुवै पक्षलाई चित्तबुझ्दो समाधान निकाल्न जोड दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
भारत र पाकिस्तानले आफ्ना जेलमा एक अर्को देशका कति नागरिकलाई कैद गरेका छन् ?

कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन आग्रह

नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...