No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन

नेपाली कांग्रेसका नेता देवनारायण यादवको ९० वर्षको उमेरमा निधन

महेश सिंह लहान सिरहा – नेपाली कांग्रेसका पूर्व नेता तथा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ का पूर्व प्रधानपञ्च एंव वाडा सभापति देवनारायण यादवको ९० वर्षको उमेरमा निधन भएको छ। यादवको आफ्नै निवासमा बिहीबार बेलुका करिब ३ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय भुमिका निर्वाह गर्दै आएका यादव नेपाली कांग्रेसका एक निष्ठावान नेता थिए। उनले पार्टीप्रति आजीवन बफादारीका साथ सेवा पुर्‍याएका थिए। यादवको निधनले सिरहा जिल्लासहित पार्टीमा अपूरणीय क्षति भएको स्थानिय नेताहरूले बताएका छन्।
नेता यादव केही महिनादेखि अस्वस्थ थिए। निधन हुँदा उनले चार छोरा बिन्देश्वर प्रसाद यादव, गंगा प्रसाद यादव, श्री प्रसाद यादव र गौरी प्रसाद यादवलाई पछाडि छोडेका छन्।
यादवको निधनको खबरले गाउँ नै शोकमग्न बनेको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले एक कर्मठ नेता गुमाउनुको पीडाले दुखी हुँदै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मृतक यादवको पार्थिव शरीरलाई हिन्दु परम्पराअनुसार शुक्रबार अन्त्येष्टि गरिने परिवारका सदस्यहरूले जनाएका छन्। नेता यादवले आफ्नो जीवनकालमा लोकतन्त्र, समाज सेवा र पार्टीप्रतिको समर्पणलाई उच्च प्राथमिकतामा राख्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरेका नाति सन्तोष कुमार यादवले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
सरकारले नियतबस संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्योः माओवादी

सरकारले नियतबस संसद छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोज्योः माओवादी

रौतहटमा महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा काँग्रेस नेता कुशवाहा पक्राऊ

२९ वर्षीय युवकबाट ३२ वर्षीया महिला बलात्कृत

चिसो बढेसँगै दाउरा बाडियो

चिसो बढेसँगै दाउरा बाडियो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .