No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारका लागि सवा १८ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक, ब्याजदर कति ?

काठमाडौँ  : सरकारको वित्तीय सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाउने भएको छ। पहिलो चौमासिक अर्थात कात्तिक मसान्तसम्म ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्यअनुसार राष्ट्र बैंकले १८ अर्ब २५ करोडको ट्रेजरी बिल बिक्रि खुला गरेको हो।

राष्ट्र बैंकले १८ अर्ब २५ करोड मध्ये १५ अर्ब २५ करोड पुरानै ट्रेजरी बिल नबिकरण गर्न खोजेको छ भने ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ बिक्रि खुला गरेको हो।

नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टकाअनुसार ५७ अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा यसअघि नै विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ ऋण उठाईदिसकेको छ।

राष्ट्र बैंकले अब कात्तिक ३ गते ४ अर्बको ट्रेजरी बिल तथा कात्तिक १९ गते २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ। यससँगै राष्ट्र बैंकको चौमासिकको लक्ष्य पुरा हुनेछ। राष्ट्र बैंकले चालु आर्थिक बर्ष सरकारको लागि कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण उठाइदिँदैछ

राष्ट्र बैंक सरकारको बैंक भएकाले सरकारका लागि राष्ट्र बैकले ऋण उठाउने गर्दछ। आन्तरिक ऋणको ब्याजदर लिलाम बढाबढबाट निर्धारण हुनेछ। सामान्यता बिकास ऋणपत्रको अवधि ५ बर्ष भन्दा बढीको हुन्छ भने ट्रेजरी बिलको ९१ दिनको हुन्छ। सरकारलाई आवश्यक भए वा वित्तीय बजारलाई सन्तुलित बनाइराख्न पर्ने भए आन्तरिक ऋण उठाइने गरिन्छ।bizpati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
सावधान हुनुस्, डलर साट्ने भन्दै यसरी लुटछन् लुटेराले

कहिले होला छोरीको समाज ?

कहिले होला छोरीको समाज ?

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा चीनले सीमा मिचेकै हो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .