No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेत्र प्रसाद सुवेदीले सही सूचनाको आधारमा निरन्तर बजार अनुगमन

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वका बेला हुनसक्ने ठगीलाई नियन्त्रण गर्न निरन्तर बजार अनुगमन गरिरहेको जनाएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले सही सूचनाको आधारमा निरन्तर बजार अनुगमन भइरहेको बताउनुभउको हो । अनुगमन गर्नको लागि अन्य विभाग र निकायसंगको समुन्वय पनि आवश्यक रहेको उहाले बताउनुभयो । उहाले अहिले विभागले बजार अनुगमनमा जाने टोलीको आचारसंहिता मस्यौदा तयार पारेको बताउनुभयो । उहाले अनुगमनलाई प्रभावकारी बनाउन अन्य पक्षहरुको पनि भुमिका रहनु पर्ने जिकिर गर्नुभयो ।
त्यस्तै उहाले केहि दिनयता काठमाडौंमा म्याद सकिएका समाग्री बजार पठाउने कम्पनीमा सिल भएको भन्दै यस बिषयमा कानून अनुसार अघि बढ्ने बताउनुभयो ।

त्यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सुशासन कायम गर्न निरन्तर रुपमा काम भइरहेको दावी गर्नुभयो । उहाले कालाबजारी, ठगी गर्दै उपभोक्तमाथिको स्वास्थ्यमा खेलवाड गर्नेलाई कानूनअनुसार कारवाही हुने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागीहरुले चाडपर्वका बेला हुनसक्ने कालाबजारी, ठगी जस्ता कार्यलाई निरुत्साहन गर्न सर्व पक्ष एक भएर लाग्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

Next Post
प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोध

प्रेम चलाउनेमाथि भएको कुटपिटको विरोध

दुर्गा पूजाका लागी माटाले बनेका मूर्ति राख्न प्रतिबन्ध

सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्ता सकारात्मक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .