No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सहयोग र समर्पणको फल: भुजेल परिवारको नयाँ आशियाना”

प्रदिप सिंह लहान १२ साउन । सिराहा जिल्लाको  पत्रकार मण्डलको अथक प्रयासमा पछि भुजेल परिवारले नयाँ घर प्राप्त गरेको छ ।
सिराहा जिल्लाको धनगढीमाई वडा नं १२ गडमें दोभान स्थित पत्रकार विनोद कुमार मण्डलले स्थानिय करिब ७५ वर्षीय सहारा विहिन काले भुजेल र घुस्की भुजेलको घरको छानो माटोको टायल र त्रिपालले छाएको बिजोग अवस्थाको घरको तस्बिर सामाजिक सञ्जालमा राखेर  “घर निर्माण अभियान ” थालेपछि उक्त पोस्ट देखेर सहयोगी हातहरूबाट प्राप्त करिब ४६ हजार ५ सय ५ रुपैयाँबाट घर निर्माण सम्पन्न भएपछि धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतोको प्रमुख आथित्य र वडा अध्यक्ष जय प्रकाश शर्माको अध्यक्षतामा स्थानिय समाजसेवी , बुद्धिजीवी लगायतको उपस्थितिमा विधिपूर्वक पण्डितबाट मन्त्रोच्चारण सहित पूजापाठ गरी मेयर महतोले भुजेल परिवारलाई घर हस्तान्तरण गर्दै गृह प्रवेश गराउनु भएको थियो ।
धनगढीमाई नगरपालिकाको वडा नं.१२ गडमे दोभान स्थित  घुस्की भुजेल र काले भुजेल परिवारलाई स्थानीय पत्रकार बिनाेद मण्डलकाे अथक प्रयासमा बनाईएकाे  घर हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महतोले घरमा कीचेनको लागि आफूले २० हजार रकम उपलब्ध गराउने भन्नु हुंदै पत्रकार मण्डलले पछिल्लो समय नगरको एतिहासिक किताब लेखेको गाउँ टोलको समस्याहरू उठाई रहेको भन्दै पत्रकार मण्डललाई बधाई तथा शुभकामना दिनु भएको छ ।
घर पाए पछि भुजेल परिवारले स्थानीय पत्रकार मण्डल  र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै सुस्वास्थ्यको कामना गर्नु भएको छ ।
दिउसो करिब ५ बजेको समयमा आयोजित औपचारिक कार्यक्रमका बीच घर हस्तान्तरण गरिएको थियो । करिब ११ दिनमा निर्माण सम्पन्न भएको उक्त घर निर्माण भएपछि पत्रकार मण्डलको चौतर्फी चर्चा भइरहेको छ।घरको हालत देखेर पत्रकार मण्डल ढुङ्गा , बास अर्थात् आवस्यक घर निर्माणको सामाग्री बोक्दै आएका थिए। स्मरण रहोस् भुजेल दम्पती निःसन्तान हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

Next Post
*शोकमा सामनता! सबैलाई न्याय! नाराका साथ राष्ट्रिय एकता अभियानको श्रद्धाञ्जली तथा खबरदारी कार्यक्रम सम्पन्न*

जनकपुर-जयनगर रेलमा परेर एक युवकको दुवै खुट्टा काटियो

सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .