No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

*शोकमा सामनता! सबैलाई न्याय! नाराका साथ राष्ट्रिय एकता अभियानको श्रद्धाञ्जली तथा खबरदारी कार्यक्रम सम्पन्न*

काठमाडौं, २७ जुलाई – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्न र विमान र बस यात्रामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न राष्ट्रिय एकता अभियानले काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, वरिष्ठ नेता बिपी यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, र युवा नेता दिवस पटेलले सहभागिता जनाए।

कार्यक्रमको शुरुवातमा, सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएका व्यक्तिहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रममा सहभागीहरुले ती व्यक्तिहरूको आत्माको शान्तिको कामना गर्दै शोकमा सामनताको आवश्यकता र महत्वका बारेमा चर्चा गरे।

त्यसपछि, विमान र बस दुर्घटनामा ज्यान गुमाएकाहरू प्रति सरकारले गरेको विभेदको विरोध गर्न एक खबरदारी कार्यक्रम आयोजना गरियो। प्रमुख अतिथि विनय यादवले आफ्नो मन्तव्यमा, सरकारको विभेदपूर्ण व्यवहारले शोकमा पनि भिन्नता ल्याउने कार्य गरेको र यसलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकताको चर्चा गरे। वरिष्ठ नेता मो. बिपी यादवले, “शोकमा समानता सबैका लागि आवश्यक छ, यसरी विभेद गर्नु अवैध र अस्वीकार्य छ” भन्दै सरकारी दृष्टिकोणमा सुधारको माग गरे।

चन्द्र यदुवंशीले सरकारको नीति र निर्णयमा पारदर्शिता र न्यायको माग गर्दै, “सबैको जीवन समान मूल्यवान छ, विभेदको खारेज हुनु आवश्यक छ” भनें। युवा नेता दिवस पटेलले पनि शोकको घडीमा सबैलाई समान सम्मान र न्यायको माग गर्दै, घटनाका पीडित र उनीहरूको परिवारप्रति गहिरो समवेदना व्यक्त गरे।

कार्यक्रमको समापनमा, सहभागीहरूले शोकमा समानता र न्यायको महत्वपूर्णता बुझाउँदै, यस्तो विभेदको पुनरावृत्ति नगर्नका लागि सरकारलाई अनुरोध गर्दै एकता र सहकार्यको भावना पुनः पुष्टि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

Next Post
जनकपुर-जयनगर रेलमा परेर एक युवकको दुवै खुट्टा काटियो

सिमामा भारतीयद्वारा नेपाल प्रहरीमाथि आक्रमण, तीन जना घाइते

‘‘इँटा भट्टा, द किलिंग किल्न’’ सर्ट डकुमेन्ट्री बार्सिलोना फिल्म फेस्टिभलको लागि छनोट

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .