No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

समय परिवर्तन संगै राजनीति ब्यक्तीको ब्यवहारमा परिवर्तन हुनुपर्छ: नगर अध्यक्ष साह

– समृद्ध नेपाल सुखी नेपालीको अभिभारा बोकेका नेपालले सबै बर्ग समुदायको राज्यमा पहुँच हुनुपर्नेमा जोड दिदै पत्रकार संग बिचार राख्दै नेकपा एकीकृत समाजवादी पार्टी नेपालका लहान नगर अध्यक्ष नेता बिनोद साहले बैचारिक राजनीति अपरिहार्य रहेको जनाए। समय परिवर्तन संगै राजनीति ब्यक्तीलाई ब्यवहारमा परिवर्तन ल्याउनु जरुरी रहेको बताए।
बिचारको राजनीति गर्ने ब्यक्ती समाजमा अझै खाचो रहेको भन्दै जून सुकै राजनीति दलमा लागेका नेतालाई दीर्घकालीन राजनीति टीकाउन राजनीतिलाई ब्यापार होइन सेवाको भावनाले राखनु पर्छ उनले बिचार राखेका थिए।
नेपाली राजनीतिलाई सामन्ती र पुजिपरी बल्लाले चाङ्गगुलमा कैद रहेको छ। ती सामन्तीहरुको स्वास्थ भन्दा माथी उठेर राजनिती गर्‍यो भने देश समृद्धिको गन्तव्य तिर उन्मुख हुने लहान नगर अध्यक्ष बिनोद साहले बताए। हामी नयाँ पुस्तालाई राजनीति हस्तान्तरण गर्ने पर्खाईमा रहेका ब्यक्तीहरु बौद्धिक र बिचारको राजनीति गर्ने जून सुकै बर्ग समुदायको ब्यक्तीको राजनीति स्विकार्नु नै सामाजवादको परिकल्पना रहेको जनाए।
राजनीतिको उतराअधिकारी हाम्रो समाजका प्रभुत्व युवाहरूलाई अगाडी सारिनु पर्ने जनाउँदै राजनीतिलाई सामाजिक प्रतिष्ठा जोगाउन नि:स्वार्थ भावनाको साथ अगाडि बढनु पर्छ अनि मात्र नेपाली जनताले समृद्ध नेपाल सुखी नेपालीको कल्पना गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

जसपाका मधेश प्रदेश सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा

Next Post
एमाले-माओवादीको अफरमा राप्रपाको शर्त – हिन्दु राज्य स्थापना

एमाले-माओवादीको अफरमा राप्रपाको शर्त - हिन्दु राज्य स्थापना

रास्वपालाई बद्‌नाम गराउने एमाले-माओवादीको जालमा परे रवि

नारीलाई सम्मान गर्नु पुरुषको ठुलो जिम्मेवारी हो :नेता सरोज यादव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा रिहा, न्याय प्रणालीप्रति दृढ विश्वास व्यक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .