No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना

लकडाउन अवधिको प्राधिकरणले जरिवाना लिएको भन्दै जसपाद्वारा वीरगञ्जमा धर्ना

वीरगञ्ज : वीरगञ्जमा विद्युत प्राधिकरणले लकडाउन अवधिको महसुलमा जरिवाना लिएको भन्दै जनता समाजबादी पार्टीले बिरोध गर्दै धर्ना दिएको छ । जसपा वीरगञ्जले मंगलबार बिरोध स्वरुप नेपाल विद्युत प्राधिकरण प्राधिकरण वीरगञ्ज बितरण केन्द्रमा धर्ना दिएको हो ।

प्राधिकरण वीरगञ्जले पर्साबासीहरुसित महसुलमा जरिवाना लिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको धर्नामा सहभागी सांसद प्रदिप यादवले जानकारी दिए ।

उनले प्राधिकरणले जरिवाना लिन थालेकोले जनताहरुलाई लकडाउनमा थप सास्ती परेकोले बढी जरिवाना लिइएको रकम मिनाहा गर्न माग गरे । जरिवाना बापत बढी लिइएको रकम प्राधिकरणले मिनाहा नगरे आफुहरुले महसुल शाखामा तालाबन्दीसमेत गरि दिने सांसद यादवले चेतावनी दिएका थिए ।

उनले कुलमान घिसिङका कार्यकाल सकिएसँगै फेरि प्राधिकरणले एक दुई घण्टा गरि वीरगञ्जमा विद्युत प्राधिकरण कटौती गर्न थालेको पनि आरोप लगाए । प्राधिकरण कार्यालयको मूल गेटमा बिहान १० बजेदेखि १ घण्टा धर्ना दिइएको थियो ।

यसैबीच विद्युत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र पर्सामा मंगलबार विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।

लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको नेतृत्वमा गएको टोलीले प्राधिकरण वीरगञ्जका प्रमुख शम्भु कुशैत यादवलाई ज्ञापन पत्र बुझाएको हो ।

विद्युत प्राधिरणले जरिवाना लिएपछि आम नेपाली नागरिकलाई सास्ती परेको भन्दै यथाशिघ्र यस्ता र्कायमा सुधार ल्याउन अध्यक्ष सहाबुदिनले आग्रह गरेका थिए । उनले यस्ता समस्याहरुमा सुधार सुधार नल्याए कानुनी प्रकृयामा जाने पनि चेतावनी दिएका छन् ।todaypati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post
धनुषामा पनि राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन शुरु

धनुषामा पनि राष्ट्रिय परिचयपत्रको तथ्यांक संकलन शुरु

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .