No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अर्थ समितिले राजस्व चुहावट समाधान गर्न बिभिन्न चार उपसमिति गठन

काठमाडौँ  :  प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले राजस्व चुहावट, सार्वजनिक संस्थानको खर्च, बैंक तथा बित्तिय संस्था लगाएतका क्षेत्रको समस्या समाधान गर्न बिभिन्न चार उपसमिति गठन गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले राजस्व चुहावट, राजस्व वक्यौता र राजस्व प्रशासनका समस्या अध्ययन उपसमिति, सार्वजनिक खर्च, खरिद, लगानी र राष्ट्रिय गौरवका आयोजना व्यवस्थापनमा देखिएका समस्या अध्ययन उपसमिति गठन गरेको हो ।
त्यस्तै बैंक तथा बित्तिय संस्थाका समस्या अध्ययन उपसमिति र सार्वजनक संस्थानका समस्या अध्ययन उपसमिति गठन गरिएको समिति सभापति कृष्ण प्रसाद दाहालले जानकारी दिनुभयो ।
उपसमितिमा रहने सदस्यहरु भने पछि तोकिने उहाले बताउनुभयो ।
उक्त क्षेत्रमा देखिएको समस्या र समाधानका उपाय पहिल्याउन उपसमितिलाई कार्यदेश दिइएको सभापति दाहालले बताउनुभयो ।
नेपालको वर्तमान राजस्व नीतिको अध्ययन गरि आवश्यक नीतिगत सुधारको सुझाव प्रस्तुत गर्ने, सार्वजनिक खरिद व्यवस्थापनमा देखिएका समस्या पहिचान गरी आवश्यक नीतिगत सुधारका लागि सुझाव प्रस्तुत गर्ने, बैंकको निक्षेप र कर्जा लागानीको अवस्था विश्लेषण गरी बैंक र ग्राहकहरुका समस्या समाधानका लागि उपसमितिले सुझाव सिफारिस गर्ने सभापति दाहालले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/aartha-samiti.mp4

त्यस्तै राष्ट्रिय गौरव र ठूला प्रतिनिधिमूलक आयोजनाको छनौटको मापदण्ड, लगानी वा स्रोतको सुश्चितता, व्यवस्थापन, बिभिन्न आयोजनाहरु समयमा नै सम्पन्न गर्न नसक्नुका कारण तथा जिम्मेवारी पुरा नगर्नेलाई कारवाहीको अवस्था लगाएत बिभिन्न पक्षहरुको अध्ययन गरि सुधारका लागि सुझाव दिन पनि समितिले उपसमितिलाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

Next Post
युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

१२ लाखको ‘डिल’ गर्दै किशोरीलाई भारत लाने तीन पक्राउ

खुल्न थाले मुस्ताङका विद्यालय

खुल्न थाले मुस्ताङका विद्यालय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

युद्ध अन्त्य गर्न युक्रेन र रुस सहमति नजिक

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

प्रधानमन्त्रीसँग जापानका उपमन्त्रीको भेट

समाज रूपान्तरण र समानताका लागि स्थानीयस्तरमा पहल

बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .