No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

कमिटीकाे आयाेजनामा आज जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेलकाे सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ। नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता ,तिव्र विकास,सुशासन,कृषिमा आधुनिकरण, युवा राेजगार, नेपाली नागरिकहरूकाे एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए । साथै अहिलेकाे ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएकाे जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिकाे राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेकाे जानकारी दिए । नेकपा ऐमाले सरकार नै अबकाे मुलुक परिवर्तन र मधेस प्रदेशकाे तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेकाे बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयाेजक सन्ताेष कुमार पाैडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए। उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेल,केन्द्रीय सदस्य मनाेज लाल कर्ण, साेभित मण्डल ,पल्टन पटेल,रामविश्वास राय,रिता कुमारि महताे , पुरुषाेतम कार्कि ,रविन्द्र चाैलागाई ,बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।


नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

नेपाल परिवार दल मधेश प्रदेश कमिटीकाे आयाेजनामा आज जनकपुरमा अगुवा कार्याकर्ता भेला नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेलकाे सभापतित्वमा र दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ।
नेकपा एमालेका तर्फबाट समानुपातिक उम्मेदबार तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताए । पूर्वमन्त्री समेत रहेका ढकालले बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता ,तिव्र विकास,सुशासन,कृषिमा आधुनिकरण, युवा राेजगार, नेपाली नागरिकहरूकाे एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेकोले अध्यक्ष केपी ओलीको नेतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्न परिवार दल समेत लागि परेको जानकारी दिए ।

साथै अहिलेकाे ५ दलिय गठवन्धनले देशकाे आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएकाे जिकिर गर्दै नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिकाे राष्ट्रिय एजेन्डा सफल वनाउनका लागि नेकपा ऐमालेलाई बहुमतले बिजय गराएर ऐमाले अध्यक्ष केपि शर्मा ओलीलाई प्रधानमन्त्रीकाे रूपमा अगाडि सारेकाे जानकारी दिए ।

नेकपा ऐमाले सरकार नै अबकाे मुलुक परिवर्तन र मधेस प्रदेशकाे तिव्र बिकास ऐमाले सरकारले गर्ने अहिले सम्मकै बढी बजेट आएर प्रमाणीत भईसकेकाे बताए । साथै कार्यक्रममा नेपाल परिवार दल महामन्त्री एवं मधेश प्रदेश संयाेजक सन्ताेष कुमार पाैडेलले ३५ हजार मत मधेश प्रदेशमा सुर्यमा खसाल्ने प्रतिबद्ता गरेका थिए।

उक्त कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्ताेष कुमार पाैडेल,केन्द्रीय सदस्य मनाेज लाल कर्ण, साेभित मण्डल ,पल्टन पटेल,रामविश्वास राय,रिता कुमारि महताे , पुरुषाेतम कार्कि ,रविन्द्र चाैलागाई ,बव्लु खान लगाएत मधेश प्रदेशका नेताहरू र अगुवा कार्यकर्ताहरूकाे बाक्लो उपस्थिति रहेकाे थियाे भने धनुषा जिल्ला अध्यक्ष शिभ शंकर यादव ले स्वागत मन्तव्य राखेका थिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

Next Post
लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

लहानमा बहुजन एकता पार्टी नेपालको तबदबाहट

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

दलित समुदायलाई बहुजन एकता पार्टी तिर झुकाउ

सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै

सिरहा क्षेत्र न.२ मा चित्रलेखा यादवको प्रतिस्पर्धी निकै कमजोर देखिदै

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: