No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन


सौन्दर्य कला ब्यवसाय संघले बिरोध प्रदर्शन

काठमाडौं : सौन्दर्य कला ब्यवसाय संघले व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । रोल……..
बन्दाबन्दीको पालना गर्ने गराउने क्रममा व्यवसायीहरुको छाता संस्था सौन्दर्य कला व्यवसायी संघले समेत लामो समयसम्म सरकारलाई साथ दिदै आएपनि अव भने व्यवसाय खोल्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।


करिब साढे पाँच महिनासम्म व्यवसाय बन्द गर्दै आईएको हुँदा हाल अधिकांश सौन्दर्य कला व्यवसायीहरु र यस व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको संघको भनाई छ । स्वास्थ्य संकटसँगसंगै आर्थिक संकट समेत बढदै गईरहेको र व्यवसाय संचालन गर्न नपाउँदा ऋृणको भारले उल्टो स्वरोजगारमुखी पेशा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल सौंन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो ।


लामो समय बन्द व्युटी पार्लर व्यसायलाई तत्काल सुचारु हुने गरि गराउन मार्ग प्रशस्त गर्न उहाले आग्रह पनि गर्नुभयो ।
संघले यसअघि व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनक राज दाहाललाई ज्ञापन पत्र बुझाएो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

Next Post
असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

असोज २ गतेबाट मलमास : त्यो बेला के गर्ने ? के नगर्ने ?

६ रेक्टरको भूकम्पकाे धक्का

६ रेक्टरको भूकम्पकाे धक्का

६ रेक्टरको भूकम्पकाे धक्का

भूकम्पको भुगर्व बिभागले दिने मान र अन्तरास्ट्रिय संस्थाहरुले दिने मानमा सधैं फरक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँकेमा साइबर अपराधका उजुरी बढे

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

थाइल्याण्डकी प्रधानमन्त्री निलम्बित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...