• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान


कंगनाको कटाक्ष : ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान

काठमाडौं । बलिउड अभिनेता आमिर खान लामो समयपछि फिल्म ‘लाल सिंह चड्ढा’ लिएर दर्शकमाझ आउँदैछन् । आगामी ११ अगस्टमा रिलिज हुन गइरहेको फिल्मलाई लिएर दर्शकमा जति पर्खाइ छ, त्यति नै सामाजिक सञ्जालमा बहिष्कारको मुद्दा पनि चलिरहेको छ ।

खासगरी आमिरको अघिल्लो अभिव्यक्तिलाई लिएर केही व्यक्ति उनीविरुद्ध खनिएका हुन् । यसैबीच, अभिनेत्री कंगना रनावतले पनि यो विषयमा मुख खोलेकी छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले ‘लाल सिंह चड्ढा’ विवादको मास्टरमाइन्ड आमिर खान नै भएको आरोप लगाएकी छन् ।

कंगनाले लेखेकी छन्, ‘मलाई लाग्छ कि लाल सिंह चड्ढा’लाई लिएर जुन नेगेटिभिटी छाइरहेको छ, यो सुरुवात गर्न पूरै तरिकाले मास्टरमाइन्ड आमिर खान जिम्मेवार छन् ।’

कंगनाले यसबाहेक फिल्मको व्यापारलाई लिएर पनि तर्क गरेकी छन् । उनले भनेकी छन्, ‘यो वर्ष केही कमेडी सिक्वेलका अलावा कुनै पनि हिन्दी फिल्म चलेनन् । केही दक्षिण भारतीय फिल्म चले, जुन भारतीय संस्कृतिसँग गहिरो गरी जोडिएका थिए, तिनमा स्थानीयपन थियो । अब एक हलिउड रिमेकी शायद चल्नेछ…. तर यसले भारतलाई अहिष्णु बनाउनेछ ।’

कंगनाले ‘लाल सिंह चड्ढा’प्रति कटाक्ष गर्दै हलिउड फिल्म फरेस्ट गम्पको यो रिमेकले भारतलाई अहिष्णु बनाउने आरोप लगाएकी छन् ।

अद्वेत चन्दन निर्देशित फिल्ममा करिना कपुर, नागा चैतन्य र मोना सिंहको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लाल सिंह चढ्ढा : स्वदेशमा विरोध, विदेशमा हिट
  • २०७९ श्रावण २०, शुक्रबार ०९:०७
  • In "मनोरन्जन"
  • शेख हसिना विरुद्ध हत्याको आरोप लगाएर अनुसन्धान अगाडि बढाउन अदालतको आदेश
  • २०७९ श्रावण २०, शुक्रबार ०९:०७
  • In "BannerNews"
  • रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम
  • २०७९ श्रावण २०, शुक्रबार ०९:०७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

विश्वविद्यालयमा तालाबन्दी : शैक्षिक माग देखिन्छन् कुरा लेनदेनको हुन्छ

अस्पतालमा बेथिति : २ करोडको इक्मो मेसिनमा खिया लाग्दै

यी हुन् तन्नेरीमाझ प्रिय ब्रान्डेड जिन्स पाइन्ट, कति पर्छ मूल्य ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version