No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तिब्बत र चीनको बिवाद आन्तरिक हैन तिब्बती नेताको भनाई , तिब्बतलाई समर्थन गर्दा चीन दूतावासलाई झटका

तिब्बत र चीनको बिवाद आन्तरिक हैन तिब्बती नेताको भनाई , तिब्बतलाई समर्थन गर्दा चीन दूतावासलाई झटका

एजेन्सी न्युज = “चिनियाँ दूतावासले भारतीय सांसदहरूलाई पठाएको पत्रको विषय चर्किएको छ। चिनियाँ दूतावासले तिब्बतको कार्यक्रममा भारतीय नेताहरूको उपस्थितिप्रति चिन्ता व्यक्त गरेको छ। चिनियाँ कूटनीतिज्ञले धेरै नेताहरूलाई पत्र पनि पठाएका छ । चिनले तिब्बतसँग सम्बन्धित कार्यक्रमबाट टाढै बस्न भनेर पत्रमा उल्लेख गरेको छ ।अब तिब्बतको निर्वासित सरकारले यस विषयमा चीनको कडा आलोचना गरेको छ ।

  1. तिब्बतलाई चीनको हिस्सा भएको दाबी गर्ने अकल्पनीय बताउदै तिब्बतका निर्वासित सरकारका प्रवक्ता तेन्जिनले तिब्बत प्राचीनकालदेखि नै चीनको अविभाज्य हिस्सा रहेको चीनको दाबी काल्पनिक र आधारहीन भएको बताएका छन् । सन् १९४९ मा जनवादी गणतन्त्रको स्थापना हुँदा तिब्बतलाई चीनले जबर्जस्ती कब्जा गरेको हो । उनले केन्द्रीय तिब्बत प्रशासनलाई चीनले पृथकतावादी राजनीतिक समूहको रूपमा बोलाउँदा चीन-तिब्बत द्वन्द्व समाधान गर्न मद्दत नहुने बताए । यो स्पष्ट छ कि मध्यमार्ग नीति पृथकीकरणको बारेमा होइन, तर चिनियाँ संविधानको ढाँचा भित्र वास्तविक स्वायत्तताको बारेमा हो।”
    “तिब्बत मुद्दा चीनको आन्तरिक मुद्दा होइन।
    तेन्जिनले तिब्बत मुद्दा चीनको आन्तरिक मामिला नभएको भन्दै चिनियाँ सरकारको आलोचना गरेका छ । तिब्बतमा के भइरहेको छ, त्यो विश्वभरका सबै जनताका लागि गम्भीर चिन्ताको विषय हो। उनले तिब्बत र तिब्बती जनताको हितमा चीन गम्भीर छ भने चीन–तिब्बत द्वन्द्व वार्ताबाट समाधान गर्ने प्रयास गर्नुपर्ने बताए । समस्यालाई सकारात्मक ढंगले हल गर्ने बेला आएको छ । अब चीनले दादागिरी बाट समाधान गर्न खोजे त्यसको कडा जवाफ पाउने बताउदै तिब्बतले चेतावनी दिएको छ ।

भारतको तिब्बत नीति
तिब्बत निर्वासनमा रहेका नेताहरूलाई सहयोग गर्ने भारतको निरन्तर नीति छ। कम्युनिष्ट शासन विरुद्धको असफल विद्रोहपछि करिब ६०,००० भन्दा बढी तिब्बतीहरू आफ्ना आध्यात्मिक नेता दलाई लामासँगै ल्हासा छोडेर भारत आएका थिए। तिब्बती निर्वासन प्रशासन हिमाचल प्रदेशको धर्मशालामा अवस्थित छ जहाँ आध्यात्मिक नेताहरू पनि बस्छन्। करिब १.४ लाख तिब्बतीहरू अहिले निर्वासित जीवन बिताइरहेका छन्, जसमध्ये एक लाखभन्दा बढी भारतका विभिन्न भागमा छन्। चिनको भारतले किन मान्नु पर्ने जब उसले भारत सिमा बिवाद गर्दै आएको छ र भारतीय भुमिलाई आफ्नो बताउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post
जोगवनीमा पाँचौ अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव सम्पन्न

जोगवनीमा पाँचौ अन्तरराष्ट्रिय मिथिला विद्यापति स्मृति महोत्सव सम्पन्न

वालमार्ट लगायतका पश्चिमा कम्पनीलाई चाइना डिलेमाको सकस !

वालमार्ट लगायतका पश्चिमा कम्पनीलाई चाइना डिलेमाको सकस !

रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए

विराटनगर पछि झापामा पनि लाग्यो चीन र कृषिमन्त्री यदवविरुद्ध नारा, यस्तो छ कारण !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .