No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विराटनगर पछि झापामा पनि लाग्यो चीन र कृषिमन्त्री यदवविरुद्ध नारा, यस्तो छ कारण !

रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए

झापा: आज झापाको सुरुङ्गामा स्वतन्त्र युवाहरुले कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने माग सहित दबाबमुलक प्रदर्शन गरिएको छ ।

स्वतन्त्र युवाहरुको समुहले कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएका छन ।भुवन खतिवडाको नेतृत्वमा दावा लामा,सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिएको हो ।

कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने,  कृषि बिमाको व्यवस्था गर्नुपर्ने,उत्पादनको उचित मुल्यांकन गरिनुपर्ने, लगायतका माग राखिएको थियो ।
उक्त्त प्रदर्शनका बेला हालका कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामा समेत माग गरिएको थियो ।यता, चीनले रोक लगाएको मलको आयात हुन नसक्दा नेपाली जनता मारमा परेकोले मलको आपूर्तिको लागि सरकारले भारत सङ समन्वय गरि मल आयात गरि किशानहरुलाई सहज बनाउन समेत माग गरिएको अगुवा युवा राजेन्द्र उप्रेतीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

Next Post
भिडियो गेम उद्योगमा अधिनायकवादको तिर्छे नजर, राजनीतिक अभिष्ट पुर्तिका लागि दुरुपयोग हुन सक्ने

भिडियो गेम उद्योगमा अधिनायकवादको तिर्छे नजर, राजनीतिक अभिष्ट पुर्तिका लागि दुरुपयोग हुन सक्ने

Peng Shuai को हुन कहाँ छिन ? चीनको कम्युनिष्ट पार्टीका पूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहारको आरोप

Peng Shuai को हुन कहाँ छिन ? चीनको कम्युनिष्ट पार्टीका पूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहारको आरोप

अपडेट : जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरी सहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते

अपडेट : जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, ८ प्रहरी सहित एक दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .