No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धारा ३७० को खारेजपछि जम्मु-काश्‍मीरको भारतमा पूर्ण एकिकृत

#जम्मु-काश्‍मीर

#असिनादेखि आशासम्म 

एजेन्सी : ०५ अगस्त २०१९ मा केन्द्रीय गृहमन्त्री अमित शाहले संसदमा धारा ३७० खारेज गर्ने घोषणा गरेपछि जम्मु काश्‍मीरले बहुमत जनताले मौनरुपमा आनन्दको सास फेरे । यस विवादास्पद धारा २७० ले समाजको विभिन्‍न वर्गको अधिकार हनन गर्नुका साथै सीमान्तकरणको जग बसाल्दै राज्यका केही उपल्ला वर्गको अधिपत्यको जग बलियो बनाउने काम गरेकोले यसको खारेजपछि ठूलो जनसंख्याले आनन्दतको सास लिएका थिए ।

धारा ३७० लाई खारेज गर्नुको एक प्रमुख फाइदा जम्मू कश्मीर राज्य भारतमा पूर्ण एकीकरण भयो । भारतले अन्य राज्यका मानिसहरुलेजस्तै जम्मु काश्‍मीरका जनताले पनि सोही अनुसारको अधिकार प्राप्त गरे । धारा ३७० को खारेजीपछि जम्मु काश्‍मीरमा भारतका अन्य राज्यमा जस्तै शान्ति छाएको छ भने विकास निर्माणका कामहरु भइरहेका छन ।

जम्मु कश्मीरको पूर्ववर्ती राज्यमा महिला, वञ्‍चित वर्ग र समाजका अन्य पिछडिएका जातिमाथि राज्यका प्रभावशाली भनिएकाहरले अमानवीय व्यवहार गरेका थिए । आधारभूत अधिकारबाट समेत वञ्‍चित गरिएको थियो ।

धारा ३७० र ३५ ए को खारेजीले जम्मू कश्मीर र भारतका अन्य राज्यहरुबीको कृत्रिम कानुनी र आर्थिक अवरोधहरू हटाएको छ र यस क्षेत्रको बाँकी देशसँग पूर्ण एकीकरणको सुनिश्चित गरेको छ ।

धारा ३७० को खारेजीको एक वर्ष जम्मु र काश्मीरका जनताका लागि महत्त्वपूर्ण परिवर्तनको वर्ष भएको छ। देशको बाँकी भागमा रहेको कानुनी संरचना र प्रणाली जम्मू कश्मीरमा लागु गरिएको छ । यसैले यस क्षेत्रलाई देशको बाँकी क्षेत्रले देखेका विशाल आर्थिक विकासको समृद्ध लाभांश प्राप्त गर्न सक्षम तुल्याएको छ ।

धारा ३७० लाई खारेज गरिएपछि जम्मु कश्मीरका जनता काश्मीर अहिले देशको बाँकी भागमाजस्तै अधिकार, सुविधा र सम्भाव्यतासहित भारतका अन्य मुलुकमाजस्तै कित्तामा उभिएका छन् । अनुसूचित जाति र जनजाति, पश्चिमी पाकिस्तान शरणार्थी र सफाई कर्मचारीजस्ता महिला र कमजोर वर्गको अब समान लोकतान्त्रिक र आर्थिक अधिकार सुनिश्‍चित भएको छ ।

जम्मु कश्मीर अहिले एक उज्जवल भविष्यको मार्गमा छ । धारा ३७० द्वारा स्थायी रूपमा औद्योगिक वृद्धि र व्यापारको अवरोध हटाइएको छ । जम्मु कश्मीरले प्रगति गर्ने बित्तिकै निजी लगानीलाई बढावा र जम्मु काश्मीरका जनताका लागि ठूलो अवसर हुनेछन् ।

अर्थतन्त्र अझ बढी आर्थिक अवसरहरूको साथ बढ्नेछ, व्यवसाय फस्टाउनेछ र जम्मु-काश्मीरका जनताले सबै मोर्चामा लाभ उठाउनेछन् । स्थानीय उद्योग प्रतिस्पर्धी बन्‍न सुनिश्चित गर्न सरकारले धेरै उपायहरू उठाएको छ ।

धारा- ३७० को खारेजीपछि छात्रवृत्ति, निवृत्तिभरण, बिमा योजना, आय समर्थन योजना र ऋणजस्ता व्यक्तिहरूको हितका लागि केन्द्रीय योजनाहरू शत प्रतिशत कभरेजसहित पूर्ण रूपमा लागु गरिएको छ । यसबाहेक, १ जनवरी २०२० बाट जम्मु र काश्मीरका सबै सुरक्षा पोस्टहरु स्थापना गरियो र यस क्षेत्रका बासिन्दाहरूलाई थप राहत मिलेको छ ।

वर्तमान प्रशासनको फोकस समयमै सम्पन्‍न हुने र परियोजनाहरूको सुविधा पुर्‍याउने कुरामा केन्द्रित छ । प्राथमिकता भनेको यो सुनिश्चित गर्नु हो कि सरकार कुनै नियममा आधारित शासन शैली सञ्‍चालन भइरहेको छ । सबै तहमा जवाफदेहीता सुनिश्चित गरिएको छ । धारा ३७० को खारेजको संवैधानिक परिवर्तनले यस क्षेत्रको लागि विकासको नयाँ ढोका खोल्यो ।

५ अगस्त २०२० मा जम्मु काश्मीरको प्रदेश शासित राज्य रहेकोमा धारा ३७० खारेजपछि केन्द्र शासनमा आएको एक वर्ष पूरा भएको छ । यसबीचमा असंख्या वकास निर्माण र आर्थिक उन्‍नतीका कामहरु भएका छन् । राज्यमा सम्पूर्ण नागरिकहरुलाई समान अवसर र पहुँच स्थापित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
धारा ३७०

धारा ३७० को खारेजपछि कल्याणकारी योजनामा शतप्रतिशत सफलता

एक वर्षमै सुरक्षा व्यवस्था

जम्मु काश्‍मीरमा धारा ३७० को खारेजको एक वर्षमै सुरक्षा व्यवस्था व्यापक सुधार

कालोसूचीबाट जोगिन ८८ आतंकवादीमाथि प्रतिबन्ध

 मानवअधिकार उल्लंघन र लोडसेडिङको विरोधमा पाकिस्तान प्रशासित काश्‍मीरमा बृहत आन्दोलन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .