भाद्र ९,
covid 19 ले गर्दा सम्पूर्ण बिस्व बिद्यालय का पाठन थप्प छन् सोही कारण बिस्वबिद्यालय साथै कलेज हरु मा अनेरास्ववियु को नियमित समेलन्न हुन सकेको थिएन इ.अ.स अन्तर्गत सगरमाथा ई कलेजको अनेरास्ववियु अधक्ष्य रोमन थापा कलेज बहिर रहनु पर्ने भएको र पढाई पनि पुरा भएको कारण संगठन का सचिब भुपिन बराल लाई संठन को नेतृत्व सुम्पिएको हो ।