No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद

नवलपरासी : जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख ८५ हजार १ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय अमानिगन्जको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुर बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी ३२ हजार ५ सय मुल्य बराबरको १३ बोरामा ३ सय २५ किलो मटर बरामद गरेको छ ।उक्त मटर मानिसहरुले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फालेर भागेका थिए । यस्तै गरि आज नै नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छ्ली लैजादै गरेको अन्दाजी ९० हजार मुल्य बराबरको ३० बोरामा ९ सय किलो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ६ सय ३० मुल्य बराबरको १ सय ८५ किलो चिनी र १४ प्याकेट चकलेट सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट बरामद गरेको छ।

एस्तै गरि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छ्ली मोटरसाइकलमा राखी ल्याउदै गरेको ३६ पिस लेडिज कुर्ता र सुरुवाल सहित यु पि ५६सि ६९४ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक समेतलाई आज दिउसो रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवाबाट नियन्त्रणमा लिएको छ । उत्त कपडाको अन्दाजी मुल्य १८ हजार र मोटरसाइकलको ३० हजार गरि ४८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।

बरामद भएका सबै सामान, १ मोटरसाइकल , र १ जना मानिसलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

रुकुम पूर्वमा प्रचण्डको चेतावनी: आगजनी र कुशासन चलाउने शक्तिलाई जनताले पराजित गर्ने

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

प्रचण्ड : अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

बर्दियाको नागरिकता वञ्चित घटनामा छानबिन समिति स्थलगत अध्ययनमा

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

तीन सवारीसाधन एक आपसमा ठोक्किँदा चालकसहित सात जना घाइते

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

Next Post
लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

लागु भयो बुक बिल्डिङ प्रक्रिया : सय रुपैयाँमा शेयर नपाइने, आवेदकलाई कम्तिमा ५० कित्ता

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने – निर्वाचनको ठूलो खतरा चीन

चीनले आफूलाई हराउन चाहेको भन्दै ट्रम्पले भने - निर्वाचनको ठूलो खतरा चीन

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

काश्‍मीरको विषयमा पाकिस्तानलाई ओआईसीको झड्का !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .