No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

धनुषा : धनुषा प्रहरीले भन्सार छलेर गरी भारतबाट चोरी पौठारी गरी ल्याइएका २२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको खाद्य पदार्थ र लताकपडा सहितका सामाग्री बरामद गरेका छन ।
सुरक्षा गस्तीमा खटिएका प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २२ लाख ८७ हजार ५ सय ९० रुपैया मूल्य बराबरको भन्सार छली गरी भारतबाट ल्याइएका खाद्य पदार्थ, भाडा कुडा, पान मशाला र लता कपडा सहितका सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार सीमावर्ती क्षेत्र नगराईन नगरपालिकाको जटहीबाट १० लाख २७ हजारभन्दा बढीको लता कपडा र भाडा कुडा तस्करहरुबाट नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी जनकनन्दनी गाउँपालिका १ निवासी कमली देवीको घरबाट भन्सार छली गरी ल्याएका पान मशाला राजनिवास, काठ रंग्ने चपरा, फलफूल पकाउने कार्बेट र एकथान मोटरसाइकल सहित १० लाख मूल्यभन्दा बढीको सामाग्री छापामारी गरी बरामद गरिएको छ ।
उनले भने शहीदनगर नगरपालिका ६ बाट समेत सादा पोशाकमा खटिएका प्रहरी टोलीले सुतीको साडी, गमछा, लेडिज सुटपिस लगायतका लताकपडा र मोटरसाइकल सहित अढाई लाखभन्दा बढी मूल्य बराबरको सामाग्री चेकजाँचको क्रममा बरामद गरिएको हो ।
बरामद गरिएका सबै सामाग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको उनले जनाएको छ । चाडपर्व नजिकदै जाँदा भन्सार छली गरी भारतबाट खाद्य पदार्थ र लता कपडा सहितका सामाग्रीको चोरी पैठारी बढन थालेपछि प्रहरी सक्रियता बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पर्सा मुद्दा दर्ता

पर्सा मुद्दा दर्ता

धान खेतमा लाइसेन्स

धान खेतमा लाइसेन्स

बारामा झडप

बारामा झडप

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...