No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रिय एकता अभियानद्वारा प्रदेश सरकारविरूद्द प्रदर्शन

#संघीयसरकारविरूद्दप्रदर्शन

#संघीयसरकारविरूद्दप्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे छ।

अभियानले जनकपुरमा एक र्याली गरी हिन्दू सन्त तथा अभियंता को सुरक्षा ग्यारेन्टी ग़र !,संत श्रीराम साहको हत्यारालाई अबिलम्ब कार्यवाही ग़र !,सुरक्षा दिन नसकने मुख्यमंत्री राजनामा दे !, हिन्दू माथि को दमन बन्द ग़र !, राष्ट्रीय एकता अभियान जिन्दावाद भन्दै प्रदेश तथा संघीय सरकारविरूद्द प्रदर्शन गरेकाे हाे।

उक्त र्यालीमा संजय यादव, जय यादव, रवि साह एबं मोहन साह लगायत अभियंताकाे सहभागिता रहेकाे थियाे। अभियानका जनकपुर संयोजक मनीष हिन्दूको नेतृत्व उक्त विराेध प्रदर्शन भएकाे हाे। संयोजक मनीषले भने,’ नेपाल धर्म निरपेक्ष राष्ट्र भएदेखि हिन्दु समुदायमाथि विभिन्न काेणबाट दमन भइरहेकाे छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

शाहको आग्रह: सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना बनाउन

फेसबुकमा अलविदा लेखेर बेपत्ता डाक्टर भेटिए

Next Post
#बिकास

विकासको पथमा अगाडी बढडै बिष्णुपुर गाउँपालिका : प्र.जि.अ. कणेल

गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने – डब्लूएचओ

कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने - डब्लूएचओ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

अमेरिकासँग मात्रै छ त्यति शक्तिशाली बम जसले इरानको आणविक बंकर ध्वस्त पार्न सक्छ, यसले कसरी काम गर्छ?

इरानका सर्वोच्च नेताले भने ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैन’

२०२७ को अन्त्य सम्म रूसी ग्यास र तेल आयातमा प्रतिबन्ध लगाउने युरोपेली आयोगको प्रस्ताव

इजरायल-इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV को कार अत्यधिक बिक्री हुँदै

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

वेश्यावृत्ति गरेको आरोपमा बर्दिबासबाट दुई महिलासहित पाँचजना पक्रा

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

अख्तियारद्वारा विकल पौडेलसहितको मुद्दा सर्वोच्चमा पुनरावेदन

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

सिरहा: पाँच वर्ष बित्दा पनि अधुरै गोलबजार–लगडी–गदियानी सडक, स्थानीय हिलो र धुलोमा हैरान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .