No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विकासको पथमा अगाडी बढडै बिष्णुपुर गाउँपालिका : प्र.जि.अ. कणेल

#बिकास

#बिकास

सिरहा : बिष्णुपुर गाउँपालिका बिकासको पथमा अगाडि बढेको देख्दा आफु अत्यन्त खुसी भएको प्रमुख जिल्ला अधिकारि प्रदिप कणेलले आफ्नो धारणा ब्यक्त गरे । बिहिवार गाउँपालिकाको बिकासको अबस्था बारे अनुग्मन गर्न पुगेका प्रजिअ कणेलले यस गाउँपालिकाको प्रगती उन्न्ति ,लग्नसिल ,मिहनेति र कुसल प्रसासनिक कर्मचारि र अध्यक्षको प्रसन्सा गर्दै बिकासको काम काज देखेर धेरै नै खुसी भएको बताए । उनले घुमेको धेरै पालिका मध्य अरु तुलनात्मक हिसाबमा यो पालिका बिकासमा धेरै अगाडी रहेको बताए । अनुगमको क्रममा वडा नम्बर ४ थल्हा पुगेका उनले बाटो घाटोको अनुगमन गर्दै अन्य बिकास निर्माणका बारेमा स्थानीयहरु सङ्ग आफ्नो राय र सुझाब सल्लाह लिदै पुगेका थिए । युबाहरुले त्यहाको बिकास बारेमा आफ्नो धारणाहरु ब्यक्त गरेका थीए ।

उनले बिकासको नाउँमा कहिकतै अबरोध भए खबर गर्नुस, हामी सहजिकरण गर्छौ । सार्बजनिक सम्पतिको बारेमा गाउँपालिका अध्यक्ष जागेस्वर यादबले चासो राख्दै कुरा उठाएपछि उनले मिचेका र थिचेका जमीन कहि कतै भए हामी यस गाउँपालिका भित्र रहेका सार्बजनिक समपतिलाइ संरक्षण गर्न प्राबधिक सहयोग गर्ने समेत प्रतिबध्ता गरे । अध्यक्ष यादबले यस गाउँपालिकामा मैले आर्थिक उपार्जनका लागि पालिका भित्र रहेका सार्बजनिक पोखरिलाइ जिर्णोद्वार गरि पालिकाको मातहतमा ल्याएका र अन्य पर्ति, एलानी र बाझो जग्गामा पोखरि निर्माण गरेको छु । मैले आफ्नो लागि यतीसम्म गरेको होइन यहि गाउँपालिकाको भबिस्यका लागि गरेको बताए । अनुगमना पुगेका वडा नम्बर २ का अध्यक्ष राम ईशवर यादबले समय मिलाएर आफ्नो वडामा पनि अनुगमन गरिदिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

Next Post
गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

गुल्मीमा भदौ १२ सम्मको लागि एक साताका लागि निषेधाज्ञा

कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने – डब्लूएचओ

कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने - डब्लूएचओ

सिरहामा १ पुरुष को मृत्यु

कोरोनाको कारण सिरहामा १ पुरुष को मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .