No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रचण्डले बनाएको डुङ्गा अब डुब्ने खतरामा

‘विप्लव’लाई प्रचण्डको चुनौती : शास्त्रार्थ गरौं, तपाईंहरुले जिते पछि लाग्न तयार छु

काठमाडौ । केही दिन यता माओवादी केन्द्रलाई विघटन गर्न माग गर्दै केही नेता निर्वाचन आयोग पुगीरहेका छन् । माओवादी छोडेर एमाले प्रवेश गरेका ४ नेताहरुले आफुहरुलाई कारवाही गर्ने वैधानिक अधिकार नभएको माओवादी केन्द्र विघटनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएकै बेला फेरी अर्का नेता नेकपा माओवादी केन्द्र आफ्नो हो भन्दै निर्वाचन आयोग पुगेका छन् ।

माओवादी केन्द्र माथि एक पछि अर्को समस्या उत्पन्न भएसंगै त्यसका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समस्या थपिने देखिएको छ । सो पार्टी आफ्नो भएको दावी गर्दै भविसोर पराजुलीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । पराजुलीले यसअघि प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा आफ्नो पार्टी (गौरवशाली) एकता गरेको र प्रचण्डले आफुखुसी पार्टी परित्याग गरी एमालेमा समाहित भएको निवेदनमा उल्लेख गरेका छन् ।

प्रचण्डले सो पार्टी छोडीसकेकाले माओवादीमा उनको कुनै अधिकारी नभएको पराजुलीको तर्क छ । ​पराजुलीले आयोगमा दिएको निवेदनमा ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आधिकारिक नेतृत्वको मातृका यादव, प्रचण्ड र बादलहरू पार्टी परित्याग गरेको हुनाले विधिवत् रूपमा एकताका मुख्य घटक र सोही पार्टीलाई निरन्तरता दिँदै आएकोले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्वतः आफ्नो हुनुपर्ने दाबी गरेका छन् ।

पराजुलीले नेपालको शान्तिपूर्ण सङ्घर्ष तथा क्रान्तिको नेतृत्व समेत गरी गणतान्त्रिक संविधान तयार गर्नमा अग्रणी भूमिका खेलेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आधिकारिक रूपमा घोषणा गर्दा दशवटा माओवादी पार्टी एकता भनिए पनि मुख्यतः निर्वाचन आयोगमा दर्ता भएका तीनवटा पार्टी एकीकरण भएको उल्लेख गरेका छन् ।

​पराजुलीले भनेका छन्, ‘त्यसमध्ये पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको एकीकृत नेकपा (माओवादी), भविसोर नेतृत्वको नेपाल गौरवशाली पार्टी, मातृका यादव नेतृत्वको ने.क.पा. (माओवादी) बीच सम्मानजनक एकता भएको र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को नेपाल गौरवशाली पार्टी एक आधिकारिक प्रमुख घटक भएको यो सत्य तथ्य नै हो ।’

पराजुलीले सम्मानजनक एकता निर्माण गर्ने एकताको प्रमुख घटकको सहमति विना नै पार्टी नीति, विधान, विधि विपरीत तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी परित्याग गरेको पराजुलीको भनाई छ । ‘हामीले हाल नेतृत्व गरी विकास गरिरहेको पार्टी नै वैधानिक रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) हो । यसमा कुनै विवाद र शङ्का नै छैन’, पराजुलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती

नेपालको राजनीतिक प्रक्रिया कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने काम अहिले अदालतले नै गर्नु पर्ने स्थिती

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

लिमीको लाप्चास्थित ललुङजोङ र नाम्खा गाउँपालिका ५ हिल्सा र कीट क्षेत्रको स्थलगत अनुगमन

नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर

नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .