No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द

राष्ट्र बैंकको निर्देशनको भोली पल्टै बैंकका शाखा कार्यालयहरु बन्द

धनुषा : नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको अवस्थामा पनि आधारभूत बैंकिङ सेवा जारी राख्ने दिएको निर्देशनको भोली पल्टै बैंकिंग सेवा बन्द भएको छ ।

बैंकहरुले आफ्नो हेड अफिस (मुख्य कार्यालय) बाहेक सबै शाखा बन्द गर्ने निर्णय गरेका छन् । बैंकरहरुको संगठन नेपाल बैंकर्स संघले कर्मचारीलाई अफिस आवत जावतमा प्रहरीले अवरोध गर्ने गरेको कारण सबै बैंक शाखा बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञामा भएपछि हरेक वाणिज्य बैंकको काठमाडौंमा पाँचवटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ शाखा सञ्चालन गर्ने निर्णय भएको थियो । त्यसको लागि बैंकहरुले प्रहरी प्रशासन र राष्ट्र बैंकसँग समेत समन्वय गरेका थिए ।

बिहीवार बिहानदेखि बैंकका कर्मचारीलाई प्रहरीले कार्यालय जान अवरोध गरेको कारण नेपाल बैंकर्स संघले बैंकका शाखा बन्द गर्ने निर्णय गरेको बैंकर्स संघले जानकारी गराएको छ ।

बुधवार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड कायमै रहने गरी निषेधाज्ञा आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको थियो ।

सो अनुसार बैंक तथा वित्तीय संस्थाले बिहीबारदेखि विद्युतीय माध्यमबाट हुने कारोबारको सुनिश्चितता र सेवा प्रादान तथा अत्यावश्यक वस्तुको आपूर्ति सुनिश्चित गर्न ड्राफ्ट, टीटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन हुने व्यवस्था मिलाउन पनि निर्देशनमा भनिएको थियो ।

यस्तै सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी यथासम्भव निश्चित समयका लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीबाट न्यूनतम संख्यामा शाखा खोली आधारभूत बैंकिङ कारोबारहरु नगद भुक्तानी÷जम्मा, बैंक, ट्रान्सफर, चेक क्लियरिङ आदि) सुचारु गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई भनेको छ । lokpukar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण

कोरोना संक्रमितको संख्या साढे २९ हजार नाघ्यो, २४ घन्टामा थप ७०७ जनामा संक्रमण

कानून मन्त्रालय पत्रकार सम्मेलन

कानून मन्त्रालय पत्रकार सम्मेलन

पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह

पशुपति क्षेत्र बिकास कोषले हरितालिका तीजमा पशुपति मन्दिरमा दर्शन गर्न नआउन आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .