No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धर्म परिवर्तन गराउने दुई जना बिदेशी एक जना नेपाली नागरिक विश्व हिन्दु युवा संघ सुदुर पश्चिमको नियन्त्रणमा

काठमाडौं । नेपाल लाई इसाई कारण गराउन बिदेशी नागरिक सक्रिय देखिएका छन् । बिदेशी नागरिक अहिले नेपालका दुर दराजमा रहेका गाउँमा झोलाभरि बाइबल बोकेर गाउँ बस्ती गएर इसाई धर्मको प्रचारप्रसार गरिरहेको अवस्थामा बिश्व हिन्दु युवा संघ बैतडीले फेला पारेको हो । बिगत लामो समय देखि सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुईजना बिदेशी नागरिक र एक जना नेपाली नागरिक बाइबल बितरण गरिरहेको अवस्थामा बिश्व हिन्दु युवा संघलाई स्थानीयले जानकारी गराउदा बैतडीको पाटनमा फेला पारेको बिश्व हिन्दु युवा संघका संयोजक सम्राट सिंहले बताए । नेपाल संविधानमै धर्मको प्रचारप्रसार गर्ने लिखिएता पनि सरकार नै अहिले धर्म परिवर्तन गराउने लाई नै संरक्षण गरेको बिश्व हिन्दु युवा संघका सुदुरपश्चिम प्रदेशका संयोजक सम्राट सिंह ले बताए । धर्म परिवर्तन गराउने बिदेशी नागरिक र नेपाली नागरिकलाई बिश्व हिन्दु युवा संघ बैतडीले धर्म परिवर्तन नगर्ने सर्तमा सम्झाइ बुझाए गरिएको र एक पटकलाई गल्ती सुधार्ने मौका दिएको संयोजक सिंहले बताए ।
एक पटकलाई गल्ती सुधार्ने मौका दिइएको र अर्को पटक भेटिएको अवस्थामा बिश्व हिन्दु युवा संघले यस्ता धर्म परिवर्तन गराउनेलाई भौतिक गर्ने चेतावनी दिएर दिएका छन् ।संयोजक सिंह भन्नू हुन्छ बिश्व हिन्दु युवा संघको सिधा सिधा सम्बोधन छ । राष्ट्र र धर्म बचाउनका लागि जुनसुकै परिस्थितिमा पनि पछाडि नहट्ने र राष्ट्र र धर्मको लागि बलिदान दिनु पर्ने अवस्था आएमा तयार रहन बिश्व हिन्दु युवा संघका युवालाइ निर्देशन समेत गरेको संयोजक सिंहले बताए । ॐआदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
ठाकुरले चार सांसद्लाई कारबाही नगरेको भन्दै सभामुखलाई पत्र

आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो – उमाशंकर अरगरिया

आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो - उमाशंकर अरगरिया

प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .