No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसका मुद्दा सम्बोधनका लागि कानुन संशोधन गरेका छन् । मधेस आन्दोलनका क्रममा विभिन्न मुद्दामा जेल परेका १२० जनाको मुद्दा फिर्ता लिएका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको मागअनुसार थप मुद्दाहरु फिर्ता लिन कानुन संशोधन गरेका हुन् ।

पहिलो चरणमा जसपाले २०८ जनाको मुद्दा फिर्ताका लागि गृहमन्त्रालयमा नामावली बुझाएको थियो । मधेस मुद्दाका करिब १२ सय कैदीबन्दी जेलमा छन् । सबैलाई आवश्यक प्रक्रिया पुरयाएर रिहाई गर्नका लागि प्रधानमन्त्री ओलीले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश २०७८ ल्याएका हुन् । अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण समेत गरिसकेकी छन् ।

अध्यादेशमार्फत कुन कुन दफा परिवर्तन गरियो भने विस्तृतमा आउन बाँकी छ । तर मधेसका मुद्दा सम्बोधनको उद्देश्यसहित यो अध्यादेश ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

वैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय गरेका बेला प्रधानमन्त्री ओली मधेस मुद्दा सम्बोधनका लागि एक पछि अर्को निर्णय गर्दै गएका छन् । कानुनलाई परिवर्तन गरी कानुनसम्मत मधेसको माग सम्बोधनका लागि लागिपरेका छन् । तर आफूलाई मधेसको मसिहा ठान्ने उपेन्द्र यादव भने त्यहीँ ओलीलाई ढाल्न रातदिन लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
बंगलादेशमा  चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शन

भारत र चीनको सम्बन्ध धेरै कठिन अबस्थाबाट गुज्रिरहेको : एस जयशंकर

यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने : ठाकुर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .