• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सभ्य र हराभरा नगर बनाउन मिर्चैया नपा प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेको आहवान


सभ्य र हराभरा नगर बनाउन मिर्चैया नपा प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेको आहवान

संजय यादव, सिरहा
८ चैत्र, २०७७

सिरहाको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरध्वज आङ्गदेम्वेले सभ्य र हराभरा नगर बनाउन मिर्चैया नगरबासीलाई आहवान गरेका छन् । नगरबासीले पाउनु पर्ने सेवा सुबिधाको काममा नो कम्प्रमाइज, छिटो र छरितो सेवा सुबिधा उपलब्ध गराउन नगरपालिकाका सबै शाखालाई निर्देशन गरिसकेको बताएका छन् । विकासको काम भरसक वैशाखको अन्तसम्म, भएन भने जेठको पहिलो हप्ता सम्म सबै योजना निर्माणको काम सक्ने योजना रहेको बताएका छन् ।

विगतमा कोभिडले धेरै काम हुन सकेन तर पनि यस आ.व.मा योजना छनौट भएका शतप्रतिशत गुणात्मक काम गर्ने लक्ष्य अनुरुप नै काम अगाडि बढी सकेको बताए । रेडियो आकाशगंगा एफएमसँगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेले भने, जनतालाई सेवा सुविधा दिने काममा कुनै पनि किसिमको कम्प्रमाइज नहुने । नगरपालिका सिंगो नगरवासीको सेवा गर्न बसेको हो, यहाँहरूको सेवामा कुनै अटेर महसुस भए आफूलाई सिधा सम्पर्क गर्न पनि अधिकृत आङ्गदेम्वेले आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेले भने, समयमै गुणात्मक काम गर्नको लागि नगरप्रमुखसँग पनि निरन्तर छलफल भइरहेको छ र यस अनुसार नै सबै विषयगत शाखाहरुलाई निर्देशन गरिसकेको बताए । सबै वडाको वडा कार्यालयहरुमा वडापत्रको व्यवस्था गराइसकेको पनि बताए ।

योजनाहरु कतिपय वडाबाट ढिलो आएकोले कार्यान्वयनमा अलि समस्या आँउछ कि जस्तो भएको थियो तर नगरपालिकाको कर्म्चारी र जनप्रतिनिधिहरूको साथ र सहयोगले कामलाई सहज बनाइदिएको बताए । तपाईलाई कामको दौडानमा कस्तो समस्या आईपरेको प्रश्नमा अधिकृत आङ्गदेम्वेले भन,े कर्मचारीको पर्याप्तता नभएको र आन्तरिक डकुमेन्टेसन, रिपोर्टिङको परिपाटी कमजोर रहेकोले यसलाई मजबुत बनाउने प्रयासमा लाग्दै सभ्य र हराभरानगर बनाउनमा जुट्न सबै नगरबासीमा अधिकृत आङ्गदेम्वेले आह्वान पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मिर्चैया नपालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं ः मेयर श्रवण यादव
  • २०७७ चैत्र ८, आईतवार ०९:२८
  • In "नेपाल एक्सन स्पेसल"
  • विष्णुपुर गापामा चालु आबमा शतप्रतिशत र गुणस्तरीय काम हुनेः प्रमुख प्रशासकीय अधिकृत महत
  • २०७७ चैत्र ८, आईतवार ०९:२८
  • In "मधेश प्रदेश"
  • समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव
  • २०७७ चैत्र ८, आईतवार ०९:२८
  • In "देश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

पौडेलले लिए काङ्ग्रेसलाई नै सिध्याउने लाईन

सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत

क्लिनिकल ट्रायलको कागजात बिनै चिनियाँ खोप नेपाल ल्याउन लागियो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version