• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विष्णुपुर गापामा चालु आबमा शतप्रतिशत र गुणस्तरीय काम हुनेः प्रमुख प्रशासकीय अधिकृत महत


विष्णुपुर गापामा चालु आबमा शतप्रतिशत र गुणस्तरीय काम हुनेः प्रमुख प्रशासकीय अधिकृत महत

संजय यादव, सिरहा
१४ चैत्र, २०७७

सिरहाको बिष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महतले चालु आबमा विष्णुपुर गाउँपालिकामा योजना अनुसारको शतप्रतिशत र गुणस्तरीय काम हुनेमा आफु पूर्ण विश्वस्त रहेको बताएका छन् । स्थानीय तहमा निर्वाध रूपले काम गर्न निकै नै चुनौति रहेको स्वीकारर्दै सहज वातावरण बनाई कामकाज अगाडि बढाई रहेकोे बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका स्टेशन मैनेजर पत्रकार संजय यादवसंगको कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत महतले यस्तो बताए । प्रमुख अधिकृत महतले भने, अव्यवस्थित तरिकाबाट चल्दै आएको प्रशासनिक कामकाजलाई म कार्यालयमा हाजिर हुँदा देखि ब्यवस्थित बनाउँदै आएको । आन्तरिक नियन्त्रण पटक्कै थिएन, प्रशासनिक कामकाज, योजना, सामाजिक विकास लगायतको शाखामा जवाफदेहिता देखिएको थिएन । सेवाग्राहीलाई अलमलमा नपारी सहज किसिमले सेवा पाउने वातावरण बनाउँदै गरेको बताए । अहिले सिस्टमेटिक रुपले कामकाज भइरहेको र सबै फाँटहरुलाई व्यवस्थित बनाउँदै त्रुटि पाएका कामहरुलाई चुस्त दुरुस्त र छरितो बनाउन कर्मचारीहरुको जिम्मेवारी पनि हेरफेर गर्नुु परेको समेत बताए ।

प्रमुख प्रशासकीय अधिकृत महतले थपे, समष्टिगतमा भन्नु पर्दा विकास निर्माणको कार्य प्रगतिमा रहेको तर केही व्यक्तिहरू बिगत देखि नै सार्वजनिक सम्पत्तिहरु भोगचलन गर्दै आइरहेकोमा उनीहरुलाई अहिले आएर छोड्न ठूलै समस्या भइरहेको समेत बताए । जनप्रतिनिधिहरु गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत वडा अध्यक्षहरुसंग काम गर्दा सहज वातावरण नै भएको बताए । गापाको मुख्य आम्दानीको श्रोत नै पोखरी रहेकोले पोखरी ठेक्का प्रक्रिया अगाडि बढाई पाँचवटै वडामा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण कार्य सम्पन्न गर्नुको साथै विशेष गाउँसभा पनि सम्पन गरेको बताए । सेवाग्राहीले छिटो र छरितो सेवा पाउनकोलागि मातहतका विषयगत शाखा प्रमुखहरुलाई उत्तरदायित्व र जवाफदेहिताका साथ कामकाज गर्न निर्देशन भए अनुसार नै कामकाज भईरहेको बताए । सबै आयोजनाहरुलाई कुनै पनि पार्टी, पक्ष, विपक्ष नहेरी निर्वाधरुपमा विकासको कामकाज आगाडी बढाउनमा सहयोग गर्नहुन सबैमा प्रमुख प्रशासकीय अधिकृत महतले अनुरोध पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • असारे विकास प्रबृती अन्त्य गरी गोलबजार कृषि र शिक्षाको हवकै रुपमा विकास हुनेः प्रमुख प्रशासकीय अधिकृत केसी
  • २०७७ चैत्र १३, शुक्रबार ११:०५
  • In "मधेश प्रदेश"
  • उच्च मूल्यांकन गर्दै नेपाल सरकारद्धारा गोलबजार नपाका प्रमुख प्रशासकीय अधिकृत केसी बिभूषित
  • २०७७ चैत्र १३, शुक्रबार ११:०५
  • In "मधेश प्रदेश"
  • सभ्य र हराभरा नगर बनाउन मिर्चैया नपा प्रमुख प्रशासकीय अधिकृत आङ्गदेम्वेको आहवान
  • २०७७ चैत्र १३, शुक्रबार ११:०५
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post

अनुदानको ८ लाख खोप ल्याउन २ करोडभन्दा बढी खर्च !

कानुन निर्माणमा प्रवेश नै नगरी विधेयक अधिवेशन अन्त्यको तयारी

होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version