No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले र माओवादी केन्द्र ब्यूँतिदा ४६ जनप्रतिनिधि पद के हुन्छ ?

निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यही दलबाट निर्वाचित भएका जननिर्वाचित प्रतिनिधिहरुको हैसियत के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

एमाले र माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि २०७६ साल मंसिर १४ गते संघ, प्रदेश र स्थानीय तहका रिक्त पदहरुमा उपनिर्वाचन भएको थियो ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट संघीय संसदमा नेकपाका तर्फबाट विद्या भट्टराई निर्वाचित भएकी थिइन् । ०७६ साल माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपाकै तर्फबाट राष्ट्रिय सभामा १६ सांसद निर्वाचित भएका थिए ।

प्रदेशसभातर्फको उपनिर्वाचनमा दाङ ३ बाट नेकपाकी बिमला कुमारी खत्री निर्वाचित भएकी छन् ।

यस्तै, स्थानीय तहमा भएको उपनिर्वाचनतर्फ ३ गाउँपालिका अध्यक्ष, १ गाउँपालिका उपाध्यक्ष र २४ वडाध्यक्षसहित नेकपाले २८ पदमा जित हात पारेको थियो ।

तर नेकपाको नाम विवादमा सर्वोच्चले आइतबार एमाले र माओवादी केन्द्र ब्यूँतिने गरी फैसला गर्‍यो ।

यससँगै नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुको पद के हुन्छ भन्ने चासो बढेको छ ।

संविधानविद भीमार्जुन आचार्य दल नै नरहेको अवस्थामा दलबाट निर्वाचित जनप्रतिनिधिहरुको पद स्वत रिक्त हुने बताउँछन् । ‘संविधानअनुसार नेकपाको तर्फबाट निर्वाचित सबै जनप्रतिनिधिको पद स्वत रहँदैन । स्वतन्त्र निर्वाचित भएको भए रहन्थ्यो तर, दलबाट निर्वाचित भएर आएका हुन् । दलै नरहेपछि उनीहरुको पद रहन्न’ संविधानविद आचार्य भन्छन्, ‘संविधान नै नमान्दा त जे गर्दा पनि भयो ।’

नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु

प्रतिनिधिसमा सदस्य

विद्या भट्टराई, कास्की क्षेत्र नम्बर २

प्रदेशसभा सदस्य

२. विमला कुमारी खत्री दाङ क्षेत्र नम्बर ३

स्थानीय तह

गाउँपालिका अध्यक्ष

बीरबहादुर कुरुम्बाङ, फाल्गुनन्द गाउँपालिका, पाँचथर

विक्रम चौधरी, पिपरा गाउँपालिका, महोत्तरी

तेजबहादुर पोख्रेल, मकालु गाउँपालिका, संखुवासभा

गाउँपालिका उपाध्यक्ष

रुपा शाही, खार्पुनाथ गाउँपालिका, हुम्ला

वडाअध्यक्ष

१. शिवकला राई साकेला गाउँपालिका–३, खोटाङ

२. जनकबहादुर बूढा, थबाङ गाउँपालिका–१, रोल्पा

३. ढालप्रसाद शेरचन, बडीगाउँ गाउँपालिका–२, बागलुङ

४. नवीकुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका–२, लमजुङ

५. देवप्रसाद कोइराला धुलिखेल नगरपालिका–२, काभ्रे

६. मन राजेबूढा, त्रिवेणी नगरपालिका–१, बाजुरा

७. रामशरण थारू, कोहलपुर नगरपालिका–६, बाँके

८. दिलिपकुमार यादव, कोहलपुर नगरपालिका–६, बाँके

९. कुलबहादुर बस्नेत, उमाकुण्ड गाउँपालिका–५, रामेछाप

१०. रमेश खड्का, मेल्लेख गाउँपालिका–५, अछाम

११. गिरिप्रसाद सिञ्जाली, रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी

१२. शैलेन्द्र धानुक, पुर्चौडी नगरपालिका–४, बैतडी

१३. रामबहादुर बोहरा, आदर्श गाउँपालिका–२, डोटी

१४. धर्मे बुढाथोकी, कुमाख गाउँपालिका–५, सल्यान

१५. खिमबहादुर थापा, बौदिकाली नगरपालिका–५, पूर्व नवलपरासी

१६. जितेन्द्र राई, पौवादुबमा गाउँपालिका–१, भोजपुर

१७. गजाधर भट्टराई, फिदीम नगरपालिका–१, पाँचथर

१८. दिलिप कुमार यादव, कल्याणपुर नगरपालिका–१२, सिरहा

१९. मुक्ति पोखरेल, प्यूठान नगरपालिका–२, प्यूठान

२०. कृष्णबहादुर तामाब, पुनर्बास नगरपालिका–३, कञ्चनपुर

२१. भरतकुमार घिमिरे, खाँदवारी नगरपालिका–३, संखुवासभा

२२. केदारनाथ आचार्य, इन्द्रवती गाउँपालिका–८, सिन्धुपाल्चोक

२३. द्रोणप्रसाद पाण्डे, ऐरावत गाउँपालिका–१, प्यूठान

२४. जीवनराज सुवेदी, धरान उपमहानगरपालिका–७, सुनसरी

नेकपाका तर्फबाट राष्ट्रिसभा सदस्यमा विजयी

नेकपा भइसकेपछि २०७६ माघ ९ गते राष्ट्रियसभा सदस्यहरुको निर्वाचन भएको थियो । ५९ सदस्यीय राष्ट्रिय सभाबाट दुई वर्षमा एक तिहाई सदस्य बिदा हुँदै नयाँ थपिने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार भएको निर्वाचनमा १६ जना नेकपाका तर्फबाट निर्वाचित भएमा थिए ।

प्रदेश १ बाट गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल

बागमती प्रदेशबाट गंगा बेलवासे र वेदुराम भुसाल,

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने

लुम्बिनी प्रदेशबाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई

कर्णालाी प्रदेशबाट माया प्रसाद शर्मा र सुमित्रा बिसी,

सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्ट

प्रदेश २ बाट राधेश्याम पासवान र तुलसा दाहाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
खोप लगाउने ज्येष्ठ नागरिक भन्छन् : अब ढुक्क भयौं

खोप लगाउने ज्येष्ठ नागरिक भन्छन् : अब ढुक्क भयौं

२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड

२० मिनेटमै बिक्यो एलन मस्ककी प्रेमिका डिजिटल कलाकृति, मूल्य ६८ करोड

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

युवा पुस्तामा स्मार्टफोनको बढ्दो लत, दीर्घकालीन स्वास्थ्य समस्याको खतरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .