• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्च पुगेर बुझाए लिखित जवाफ


अवहेलना मुद्दामा प्रचण्डले सर्वोच्च पुगेर बुझाए लिखित जवाफ

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ बुझाएका छन् । प्रचण्डविरुद्ध १९ माघमा अधिवक्ता समिर हायुले अवहेलना मुद्दा दायर गरेका थिए ।

त्यसमा २१ माघमा फैसला गर्दै न्यायाधीश मनोज शर्माले सात दिनभित्र आफैँ उपस्थित हुन आदेश दिएका थिए । विराटनगरको सभामार्फत अदालतलाई धम्की दिएको भन्दै उनीविरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको थियो ।

‘हाम्रो संविधानले पाँच वर्ष सार्वभौम अधिकार प्रयोग गर्न अधिकार दिएकाले हामी सांसद मरेका छैनौँ । संसद् विघटन भएको छैनु, विराटनगरको सभामा उनले भनेका थिए, ‘विराटनगरबाट भन्दै छु, देशैले सुने हुन्छ, जरुरी परे हामी संसद्को बैठक बस्छौँ । र, त्यस्ता अपराधीलाई कारबाही गर्छौं । सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास गरेर अहिल्यै बसिएको छैन । जरुरी परे त्यो विकल्प छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रचण्ड अप्ठेरोमा, उनी विरुद्ध अदालतमा पर्यो यस्तो मुद्दा
  • २०७७ फाल्गुन १६, आईतवार १५:०६
  • In "थप"
  • १५ दिनसम्म पुगेन प्रधानमन्त्रीकहाँ सर्वोच्चको आदेश
  • २०७७ फाल्गुन १६, आईतवार १५:०६
  • In "देश"
  • प्रधानमन्त्री प्रचण्डले अदालतकाके अवहेलना गरेको मुद्दामा सुनुवाइ सकियो
  • २०७७ फाल्गुन १६, आईतवार १५:०६
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

धनुषामा अत्यधिक मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु

कर्णाली सरकार सदन छलेर अध्यादेश ल्याउँदै

सरकारका प्रवक्ता भन्छन् : सर्वोच्चको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामाबाट रोकेको छ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version