No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनलाई मोदीको चेतावनी : भारतले के गर्न सक्छ भनेर लद्दाखमा देखाइसक्यो

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको नाम नलिइ उसतर्फ संकेत गर्दै भारतले के गर्न सक्छ भन्‍ने लद्दाखमा देखाइसकेको बताएका छन् ।

७४ औं स्वतन्त्रता दिवसका अवसरमा शनिबार लाल किल्लाबाट सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूहरुका लागि भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको बताए ।

उनले भनेका छन्, “देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देख्यो ।”

लद्दाखमा भारत र चीनबीच पछिल्लो समय सीमालाई लिएर विवाद भइरहेको छ । उनले भनेका छन्, “हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन् ।”

भारत र नेपालबीच पनि सीमा विवाद छ भने पाकिस्तानसँग उसको सदियौँदेखि विवाद रहँदै आएको छ ।

यसअघि लद्दाखको गलवानी भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच हिंसात्मक झडप भएको थियो । अहिले पनि भारत-चीनबीच सीमा क्षेत्रहरुमा तनाव पूर्णरुपमा समाधान भइसकेको छैन ।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले लद्दाखको लेह पुगेर चीनतर्फ संकेत गर्दै विस्तारवादको युग समाप्त भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

Next Post
धार्मिक स्थल पनि छैनन् सुरक्षित, हुन्छन् महिला बलात्कृत

Sindh

सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .