No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिन्धु देशको माग गर्दै पाकिस्तानमा प्रदर्शन

Sindh

Sindh

सिन्ध : सिन्ध प्रान्तको सहिद बेहजिरबाद जिल्लाको काजी अहमद सहरमा एक विशाल विरोधको प्रदर्शन गरिएको छ । जनताले राज्यको आतंकवादको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरूले “सिन्धमा राज्य आतंकवाद, फासीवाद र क्रूरता रोक्नुहोस्” भन्दै नारा लगाए र उनीहरूले सिन्धमा राजनीतिक कार्यकर्ताहरुलाई बेपत्ता पार्ने काम रोक्नको लागि ब्यानरसमेत प्रदर्शन गरेका छन् ।

ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुमा बेपत्ता पारिएका परिवारका महिला र बच्चाहरु पनि सहभागी थिए । उनीहरुका परिवारका सदस्यहरु वर्षौं र महिनौंदेखि बेपत्ता छन् ।

सिन्ध राष्ट्रिय आवाजले नवाब मह्र, असलम माहेरी, ऐजाज गहो र हफीज पिरजाडो लगायत बेपत्ता व्यक्तिको लामो सूची सार्वजनिक गरेको छ ।

यी धेरै राजनीतिक कार्यकर्ताहरू ‘जय सिन्ध मुत्तहिदा महाज’ (जेएसएमएम) का हुन्, जो अलगाववादी राजनीतिक दल हो । यसले जुन पाकिस्तानबाट ‘सिन्धुदेश’ को अलग हुनुपर्ने माग राख्दै आएको छ ।

जर्मनीमा निर्वासनमा बसिरहेका जेएसएमएमका अध्यक्ष शफी बुर्फातले एएनआईलाई भने, “यो र्‍याली पाकिस्तानको आईएसआई र सेनाले अपहरण गरेका राजनीतिक कार्यकर्ताहरूको सुरक्षित रिहाइको लागि आयोजना गरिएको थियो । र्‍यालीको क्रममा गोप्य एजेन्सीहरूले सात प्रदर्शनकारीहरूलाई पक्रेका थिए ।”

सुरक्षा बलको हातबाट मानिसहरूले क्रूरता भोग्नु परेकोले सिन्ध प्रान्तको विभिन्‍न भागमा विरोध प्रदर्शन जारी छ । ठूलो संख्यामा राजनीतिक कार्यकर्ताहरू, पत्रकार र अन्य बौद्धिक बेपत्ता पारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

Next Post
निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

 जम्मु कश्मीर

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

सुत्केरी मृत्यु प्रकरणमा बर्धमान अस्पताल सञ्चालकसँग सोधपुछ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा मुसलीम युवक पक्राउ

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियोः प्रचण्ड

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .