No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

निषेधाज्ञाको अवज्ञा गर्नेहरु प्रहरी कारवाहीमा

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज  १ गतेदेखि ५ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई प्रहरीले कारवाही गरेको छ । चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा भीडभाड बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको अटेरी गर्ने १२ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताउनु भयो । उहाँले २ महिला र ६३ पुरुष गरी जम्मा ६५ जनालाई संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गरिएको बताउनु भयो ।

यसैगरी जुम्लामा पनि १२ वटा सवारी साधन नियन्त्रणमा लिइएको र उलङ्घन गर्ने व्यक्तिहरुलाई भने सम्झाइ बुझाइ छोडिएको जुम्लाका प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भीमदत्त जोशीका अनुसार मुगुमा निषेधाज्ञाको पूर्ण पालना भएको छ । तर, साँझ ४ बजेदेखि ६ बजेसम्म अत्यावश्यक सामानका पसलहरु खुल्ने भएकोले पनि कसैले अवज्ञा गरेका छैनन् ।

निषेधाज्ञाको जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गरिरहेका छन् । हरितालिका तीज पर्व सुरु हुनु अगावै मान्छेको भीडभाड बढ्ने र अनावश्यक रुपमा हुने चहलपहललाई रोक्नका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतको भनाइ छ ।

निषेधाज्ञाको उलङ्घन गर्नेहरुलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने प्रशासनको भनाइ छ । निषेधाज्ञाको अवधिमा दाहसंस्कार कार्यमा समेत बढीमा १५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।

निषेधाज्ञाको समयमा दमकल, झण्डावाल गाडि, प्रहरी, संचारकर्मी, एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन बाहेक अरुलाई आवत जावत गर्न रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

भत्किएको पुल विप्लवका कार्यकर्ताले बनाइदिए, तर जनप्रतिनिधिलाई छैन मतलब

 जम्मु कश्मीर

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .