No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु-काश्‍मीरमा मुस्लिमद्वारा गैर-मुस्लिममाथि विभेद !

 जम्मु कश्मीर

 जम्मु कश्मीर

एजेन्सी : जम्मु कश्मीरको व्यवस्थापिकाले “स्थायी बासिन्दा” भनेर परिभाषित गरेको (राज्यले पहिचान गरेका) व्यक्तिहरुले सन् १९४७ मा पाकिस्तानबाट आएका हिन्दू र सिखविरुद्धका गतिविधिहरु गर्थे । अर्कोतर्फ, उनीहरुले मुस्लिम समुदायलाई सघाइरहेका छन्, जसले भारतविरुद्ध पाकिस्तानलाई छनोट गरेका थिए र पाकिस्तान गएका थिए ।

मुस्लिमहरुलाई सक्षम बनाउने र गैर मुस्लिमलाई असक्षम पार्ने कार्य क्रमशः राज्य सरकारहरूको निहित स्वार्थमा गरिएको र उनीहरुलाई त्यो यग्य हुनसक्छ ।

जम्मु-काश्मीर संविधानको भाग तीको (सेक्सन ६ देखि १०) अन्तर्गतका कानुनहरू बमोजिम मुस्लिमहरूलाई पाकिस्तानबाट फर्केर ‘पीआरएस’ को दर्जा दिने व्यवस्था गरिएको थियो । केही अन्य प्रावधानले पीआर  प्राप्त गर्न पाकिस्तानबाट आउने गैर-मुस्लिमलाई अयोग्‍य ठहर्‍याइयो ।

जस्तो कि, यो भन्‍न सकिन्छ कि पीआरको परिभाषा पाकिस्तान गएका ती मुस्लिमहरुलाई स्वागत गर्न थियो । ती व्यक्ति जसले पाकिस्तानलाई सुरुमा आफ्नो राष्ट्र छनोट गरेका थिए र भारतविरुद्ध पाकिस्तानलाई प्राथमिकतमा राखेका थिए ।

विडम्बनाको कुरा के हो भने ती गैर-मुस्लिमले, जसले पाकिस्तानविरुद्ध भारतलाई छनोट गरेका थिए, र जम्मुमा बसोबास गर्दै आए, उनलाई पीआर लिनबाट प्रतिबन्धित गरिएको थियो ।

जसअनुसार प्रत्येक व्यक्ति जो भारतको संविधानको प्रावधान अन्तर्गत भारतको नागरिक हो वा मानिएको छ र यदि मे १९५४ को चौधौं  दिनमा भारतमा आएको रहेछ भने त्यो व्यक्ति राज्यको स्थायी बासिन्दा हुने जनाइएको छ ।

मुसलमान र गैर-मुस्लिमका लागि विभिन्‍न कट-अप मिति र सर्तहरूको बारेमा कुनै उल्लेख छैन  । तर, जम्मु काश्‍मीरमा मुस्लिमहरुले गैर-मुस्लिममाथि विभेद कायमै राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

Next Post
भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

भ्रष्टाचार अभियोगमा २ सैनिक अधिकारी बर्खास्त

‘मन की बात’ गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

'मन की बात' गरेको सराहनामा काश्‍मीरका नागरिकले प्रधानमन्त्रीलाई धन्यवाद दिए

चीन हङकङ

हङकङमा सुरक्षा कानुन देखाएर गैरकानुनी गिरफ्तारी बढ्यो, स्वतन्त्रता पक्षधर धमाधम पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

के पाकिस्तान टुक्रिएर अर्को देश बन्छ ? यस्ता छन् नयाँ देशले मान्यता पाउने अन्तर्राष्ट्रिय नियम

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

अन्तिम संस्कार गर्ने पैसा नभएपछि छोराले आफ्ना बुवाको लाशलाई २ वर्षसम्म घरमै दराजमा राखे

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

प्रजातान्त्रिक आन्दोलनका योद्धा स्वतन्त्रता सेनानी यादवको निधन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .