• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन


गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन

संजय यादव, गोलबजार
माघ २८, बुधवार
सिरहाको गोलबजारमा एक सुविधा सम्पन्न होटलको उद्घाटन भएको छ । गोलबजारमा न्यू ग्रीनल्याण्ड होटल एण्ड लजँको एक कार्यक्रमका बिच उद्घाटन भएको छ । 

होटल सञ्चालक जीवछ साहले भने, यो होटल, होटल व्यवसायी महासंघ र नेपाल सरकारको नीति नियम अनुसार नै सञ्चालन हुने बताए । होटल पूर्ण रुपमा सेवाग्राहीको इच्छा र आकांक्षा अनुसार नै सञ्चालनमा कुनै कमी हुन नदिने बताए । सेवाग्राहीको सन्तुष्टि नै मेरो सन्तुष्टि रहेको बताए।

सञ्चालक साहले भने, ६० लाखको लागतमा सुरु भएको होटलमा २५ जना कामदारले रोजगारी पाएको बताए । उदघाटन कार्यक्रमको प्रमुख अतिथि गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले शुभकामना दिदै भने यस किसिमको सुबिधा सम्पन्न होटलको सञ्चालनले गोलबजारको विकासमा अझ थप टेवा पुगेको र उपभोक्ताको स्वास्थ्यलाई समेत ख्याल गरि र होटलको निति नियम अनुसार नै सञ्चालनमा ल्याउन सुझाव पनि दिए ।

कार्यक्रमको अध्यक्षता होटलका प्रोपराइटर जीबछ साहका पिता कासी साहले गर्नुभएको थियो । कार्यक्रममा उद्योग व्यापार संघ गोलबजारका महासचिव राकेश गुप्ता सहितका अतिथिहरुले शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहामा अत्याधुनिक राइस मिलको उद्घाटन
  • २०७७ माघ २८, बुधबार २१:१२
  • In "मधेश प्रदेश"
  • खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल
  • २०७७ माघ २८, बुधबार २१:१२
  • In "खेलकुद"
  • स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै
  • २०७७ माघ २८, बुधबार २१:१२
  • In "मधेश प्रदेश"

Sanjay Yadav

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

Next Post

विद्यार्थीबाट चन्दा नउठाउन सिरहा सिडियोको निर्देशन

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version