• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यार्थीबाट चन्दा नउठाउन सिरहा सिडियोको निर्देशन


विद्यार्थीबाट चन्दा नउठाउन सिरहा सिडियोको निर्देशन

संजय यादव, सिरहा
माघ २८, बुधवार
सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले जिल्ला स्थित सबै सामुदायिक एवं संस्थागत विद्यालयहरुलाई विद्यार्थीबाट उठाइरहेको चन्दा नउठाउन निर्देशन दिएको छ । सरस्वती पूजाको नाउँमा विद्यार्थी वा अभिभावकसँग कुनै किसिमको शुल्क वा चन्दा नअशुल्ने, उठाइसकेको भए फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयको सूचना मार्फत निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी कणेलद्वारा हस्ताक्षरित सूचनामा लेखिएकोछ, आसन्न सरस्वती पुजा भक्तिभावका साथ विधिपूर्वक सम्पन्न गर्न ठूलो धनराशी नलाग्ने हुँदा सरस्वती पुजाकोे नाउँमा विद्यार्थी वा अभिभावक सँग कुनै किसिमको शुल्क वा चन्दा नअशुल्ने, उठाईसकेको भए फिर्ता गर्ने, डिजे बाजाको प्रर्योग नगर्ने नगराउन,े अश्लिल तथा छाडा गीत नबजाउने, मूर्ति विसर्जन गर्ने नाँउमा समेत बालबालिकालाई प्रर्योग नगर्ने भनेर भनिएको छ ।

तर यसलाई नियमन गर्ने निकाय सम्बन्धित स्थानीय तह रहेकोले स्थानीय तहले सक्रियताका साथ कार्यान्वयनमा ल्याउने सिडियोले रेडियो आकाशगंगा एफएमलार्ई बताए । जिल्लाका १७ वटै स्थानीय तह एवम् शिक्षा विकास तथा समन्वय एकाइले नियमन गर्ने समेत बताए । सिरहा सिडियोले यस प्रकारको निर्णय गरेको प्रति अभिभावकहरु खुसी भई सिडियोको कामको प्रशंसा गरिरहेका छन् । निर्णयकोे प्रशंसा गर्दै कार्यान्वयनमा ल्याएर देखाउन अभिभावकहरू सिडियो कणेलसंग रेडियो आकाशगंगा एफएम मार्फत आग्रह पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल
  • २०७७ माघ २८, बुधबार २१:२५
  • In "मधेश प्रदेश"
  • जेठ ५ गते भित्र कोरोना नियन्त्रण, योजना तथा खर्च सार्वजनिक गर्न डीसीसीएमसी सिरहाको निर्देशन
  • २०७७ माघ २८, बुधबार २१:२५
  • In "मधेश प्रदेश"
  • सार्बजनिक जग्गा पचाउ अभियानको मुख्य दोषी वडा अध्यक्ष रामपुकार कामती : संर्घष समिति
  • २०७७ माघ २८, बुधबार २१:२५
  • In "देश"

Sanjay Yadav

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

मोबाइलको अवैध आयात बढेको गुनासो, ७ अर्ब राजस्व गुमेको दावी

‘ओलीलाई धिक्कार छ ! ठगीधन्दा चल्दैन, राजीनामा दिनोस्’

अमेरिकाले लगायो म्यानमारमाथि प्रतिबन्ध

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version