• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा अत्याधुनिक राइस मिलको उद्घाटन


सिरहामा अत्याधुनिक राइस मिलको उद्घाटन

संजय यादव, गोलबजार, सिरहा

माघ २७, मंगलबार

प्रदेश नम्बर २ कै दोस्रो अत्याधुनिक राइस मिलको सिराहामा उद्घाटन भएको छ  । वीरगंज पछि सिरहाको धनगढीमाई नगरपालिका वार्ड नम्बर ९ मा अत्याधुनिक कौशल एग्रो राइस मिल प्रा लि को एनसीसी बैंकका कार्यकारी अधिकृत रमेशराज अर्यालको प्रमुख आतिथ्यमा मंगलबार उद्घाटन सम्पन्न भएको छ । प्रमुख अतिथिको आसनबाट कार्यकारी अधिकृत अर्यालले शुभकामना दिँदै भने एनसीसी बैंकले यस क्षेत्रको आर्थिक समृद्धिको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य अनुसार नै अगाडी बढने प्रतिबद्धता जाहेर गरे ।

 

अर्का विशिष्ट अतिथि सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले उद्योगको सफलताको कामना गर्दै यहाँबाट उत्पादित चामल देश विदेशमा पनि आफ्नो पहिचान बनाओस भन्दै शुभकामना दिए ।

उद्योगका सञ्चालक महेश साहले भने, ४० करोडको लगानीमा सुरु भएको राइस मिलमा ७० जना कामदारले रोजगारी पाउने बताए । सञ्चालक साह गोलबजारका स्थापित र सफल व्यापारी रहेको स्थानीय व्यापारीहरूको कथन रहेको छ  । उद्योग व्यापार संघ गोलबजारका बरिष्ठ उपाध्यक्ष समेत रहेका सञ्चालक साहले विगत लामो समय देखि गोलबजारमा राइस मिल चलाउँदै आइरहेका छन् । सञ्चालक साहले भने, यहाँबाट उत्पादित चामल देशको राजधानी काठमाडौ पोखरा लगायत हरेक क्षेत्रमा पुग्ने र व्यापार संगै सेवाको भावनाले पनि उद्योग सञ्चालनमा ल्याएको बताए ।

कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि र अतिथिहरुलाई संचालक साहले मायाको चिनो प्रदान र दोसल्ला ओढाई सम्मान गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य उद्योग ब्यापार संघ गोलबजारका महासचिव एवं सफल व्यवसायी राकेश गुप्ताले गर्नुभएको थियो भने अध्यक्षता संचालक साहले गर्नु भएको थियो ।

कार्यक्रममा वक्ताहरुले यस प्रकारको अत्याधुनिक राइस मिल सिरहाकोे मात्र होइन, प्रदेश नं २ कै शान रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको पिप्रा प्र. ध. मा प्रयोगशाला सेवा संचालन
  • २०७७ माघ २७, मंगलवार २२:२०
  • In "मधेश प्रदेश"
  • गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन
  • २०७७ माघ २७, मंगलवार २२:२०
  • In "मधेश प्रदेश"
  • मधेशका गृहमन्त्री साहद्वारा एकैदिन तीनवटा प्रहरी भवनको उदघाटन
  • २०७७ माघ २७, मंगलवार २२:२०
  • In "BannerNews"

Sanjay Yadav

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

गुठी व्यवस्था मास्न फेरि अध्यादेश ल्याउन खोजिँदैछ : श्रेष्ठ

राष्ट्रपतिमाथि रामकुमारीको आरोप : सन्की प्रधानमन्त्रीको प्यादा

पिसाब गर्न गएकी बालिकामाथि सामूहिक बलात्कार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version