• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर


छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

 महेश सिंह लहान सिरहा  लहान–२४ मा वृद्धाश्रम स्थापना, सेवा गर्न नसकिएका जेष्ठ नागरिकलाई आश्रय दिने लक्ष्य
महेश सिंह लहान, सिरहा — समाज बदलिँदै जाँदा परिवारभित्रै उपेक्षित हुँदै गएका जेष्ठ नागरिकका लागि लहान नगरपालिका–२४ मा ‘स्नेह वृद्धाश्रम’ स्थापना गरिएको छ। स्नेह वृद्धाश्रम नाम दिइएको उक्त आश्रम अब सहाराविहीन वृद्धहरूको नयाँ घर बन्ने अपेक्षा गरिएको छ।
नगर प्रमुख महेश प्रसाद चौधरी ले आश्रमको उद्घाटन गर्दै जेष्ठ नागरिकको सम्मान र संरक्षण स्थानीय तहको प्राथमिकतामा पर्ने बताए। नगरपालिकाले गोविन्दपुरस्थित ऐलानी करिब १० कट्ठा जग्गा उपलब्ध गराएपछि आश्रम भवन निर्माण प्रक्रिया सुरु भएको हो। निर्माणका लागि पूर्वाधार विकास कार्यालय सिरहा मार्फत २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
यस अभियानको नेतृत्व मुक्ति नेपाल की सिरहा उपाध्यक्ष रिता महतो ले गरेकी छन्। “जेष्ठ नागरिकको सेवा गर्ने इच्छा धेरै अघिदेखि थियो, अब त्यो सपना साकार हुँदैछ,” उनी भन्छिन्।
आश्रम सञ्चालन भने चुनौतीपूर्ण रहने देखिन्छ। महतो भन्छिन्, “दाताहरू खोज्दैछु, सहयोग आउँछ भन्ने विश्वास छ। आवश्यक परे भिक्षा मागेर भए पनि सेवा रोकिने छैन।”
उनका अनुसार आश्रममा छोराछोरी नभएका, वा भएर पनि हेरचाह नपाएका देशका जुनसुकै स्थानका जेष्ठ नागरिकलाई राखिनेछ।
११ सदस्यीय कार्यसमिति रहेको आश्रममा संजय अग्रवाल उपाध्यक्ष छन्। उद्घाटनकै दिन करिब डेढ दर्जन जेष्ठ नागरिकलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।
परिवारको घेराभन्दा बाहिर धकेलिँदै गएका जेष्ठ नागरिकका लागि यो पहल केवल भवन निर्माण होइन, सामाजिक संवेदनशीलताको परीक्षा पनि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एचआईभी पहिचान र सेवाका लागि जिबन ज्योति समाज सिरहा सक्रियरूपमा अघि बढ्दै
  • २०८३ बैशाख ७, सोमबार २३:०७
  • In "BannerNews"
  • वैदेशिक रोजगारीमा रहेका युवाहरूको पहल: बिरामी महतोलाई आर्थिक सहायता
  • २०८३ बैशाख ७, सोमबार २३:०७
  • In "BannerNews"
  • लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल
  • २०८३ बैशाख ७, सोमबार २३:०७
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version