• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै


स्वास्थ्यको लागि खेलकूद, राष्ट्रियको लागि खेलकूद भन्दै गोलबजारमा राष्ट्रिय स्तरको खेल हुँदै

संजय यादव, गोलबजार, सिरहा
पुस, २६ आईतवार
सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले खेलकुदको माध्यमले गोलबजारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने बताएका छन् । स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद तथा एकताको लागि खेलकूद रहेको अनुरुप नै गोलबजारमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि शुरु भएको नगर प्रमुख साहले बताए । गोलबजार कर्वड हल समुदघाटन तथा जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगिता उदघाटन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख साहले यस्तो बताए । नगर प्रमुख साहले भने, मैले आफनो रुची र समाजका युवाहरुको रुची अनुरुप बिभिन्न खेलकूदहरु गराउँदै आईरहेका छौ । खेलकूदले मानिसलाई अनुशासित र निडर समेत बनाउने काम गरिरहेको प्रमुख साहले भने ।

त्यस्तै प्रचण्ड (माधव समूहका जिल्ला नेता उमेश कुमार बरालले सम्बोधन गर्दै भने, खेलले मानिसलाई अनुशासित, गतिशिल र आत्मनिर्भर समेत बनाउने काम गरिरहेको बताए । गोलबजार नगर कार्यपालिकाका प्रवक्ता समेत रहेको बरालले शिक्षा, स्वास्थ्य, खेलकूदलाई प्राथमिकतामा राखी अगाडी बढाउदै गोलबजार नगरपालिकाले अगामी दिनमा पनि विकास निमार्ण काममा हातोमालो गरी अगाडी बढन सबैमा अनुरोध पनि गरे । समारोहमा राप्रपा गोलबजार नगर अध्यक्ष उद्धव बहादुर अधिकारीले नगरपालिकाले सबैलाई समेटेर एकबद्ध भएर अगाडी बढनसके छोटो समयमै फडको मार्न सक्ने धारणा राखे ।

 

उदघाटन समारोहलाई स्वागत गर्दै गोलबजार नगरपालिका वार्ड नं ७ का वडा अध्यक्ष जगत कुमार श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै खेलकूद जिवनको महत्वपूर्ण अंग हो । बिलासी जीवन भएपनि खेलकूद मार्फत पसिना निकाली स्वस्थकर जीवनयापन गर्न अनुरोध गरे ।
आईतवार र सोमबार जिल्ला स्तरिय ब्याडमिन्टन प्रतियोगितामा १० वटा टीम पुरुष डबल्स हुने र पुस २९ गते देखि माघ ३ गते सम्म गोलबजार नगरपालिका र राष्ट्रिय ब्याडमिन्टन संघको संयुक्त आयोजनामा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता १० इभेन्टस्मा महिला र पुरुष गरी २ सय जना खेलाडी सहभागी हुने गोलबजार नगरपालिकाका खेलकूद प्रशिक्षक कसम लामाले बताए ।

गोलबजार नगरपालिकाका नगर उपप्रमुख रेशम कुमारी थापाको अध्यक्षता रहेको कार्यक्रममा नगर उपप्रमुख थापाले खेलकूदले मानिसलाई सभ्य बनाउँछ र जारी खेललाई सबैले आ आफनो स्थानबाट सहयोग गरी सफल बनाईदिनुहुन आग्रह गरिन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजार नगरपालिका खेलकूदको हवकै रुपमा अगाडी बढदैः मेयर देवनाथ साह
  • २०७७ पुष २६, आईतवार १६:१५
  • In "खेलकुद"
  • खेलकूद मानव जीवनको अपरिहार्यः पूर्व खेलकूद मंत्री पौडेल
  • २०७७ पुष २६, आईतवार १६:१५
  • In "खेलकुद"
  • हटिया बजार नियन्त्रण गर्न ठूलो चुनौतीः गोलबजार नगर प्रमुख साह
  • २०७७ पुष २६, आईतवार १६:१५
  • In "मधेश प्रदेश"
Tags: #खेलकुद

Sanjay Yadav

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

कन्चनपुरमा घर निर्माणमा रोक लगाईएको समाचार गलत: एसएसबी

नेकपा मिलाउन नसके 'सोसलिष्ट सेन्टर' बनाउने गृहकार्य गर्दै चीन

सेयर बजार झिनो अंककाे सुधार, कमर्सीयल बैंकमा झुम्मिए लगानीकर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version