No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !

महिलालाई भिजिट भिसामा खाडी मुलुक जान वडाको सिफारिस चाहिने !

काठमाडौं । सरकारले खाडी मुलुकमा पहिलो पटक भिजिट भिसामा जान लागेका ४० वर्षभन्दा कम उमेरका महिलालाई वडा र परिवारको सिफारिस चाहिने व्यवस्था गर्ने तयारी गरेको छ ।

अध्यागमन विभागले एक पटक पनि विदेश नगएका ४० वर्षभन्दा कम उमेरका युवतीको साथमा परिवारले दिएको अनुमति र आफु बसोबास गरेको स्थानीय वडाको सिफारिस चाहिने व्यवस्थाको प्रस्ताव गर्दै भ्रमण भिसा सम्बन्धि कार्यविधि बनाएको छ ।

अध्यागमन विभागका सूचना अधिकृत टेकनारायण पौडेलका अनुसार परिवारको एक जना पनि सदस्य साथमा भएको अवस्थामा भने यो नियम लागु नहुने गरी प्रावधान बनाइएको छ ।

नेपालबाट बीना कुनै जानकारी भिजिट भिसामा खाडी मुलुक जाने र काममा लाग्ने प्रवृत्ति बढेको छ । यसले महिला खाडी मुलुकमा जोखिममा परेको निष्कर्ष निकाल्दै सरकारले भिजिट भिसामा कडाइ गर्न लागेको हो । ‘हामीले गृह मन्त्रालयमा प्रस्ताव गरेका छौं, स्वीकृत भए लागू हुन्छ ।’

उनका अनुसार विदेशमा गई अलपत्र पर्ने महिलाका बारेमा यसअघि मन्त्रालयले एक समिति गठन गरी अध्ययन गरेको थियो । समितिले भिजिट भिसामा परिवारको सहमति बिना खाडी मुलुक छिर्ने र उतै काममा लाग्ने प्रवृत्तिका कारण जोखिम बढेको निष्कर्ष निकालेको थियो ।

सोही अध्ययन प्रतिवेदनको सुझावका आधारमा विभागले कार्यविधिमा परिमार्जनको प्रस्ताव गरेको उनले जानकारी दिए ।

‘परिवारको सहमति बीना दलालले लोभलालचमा पारी विदेशमा नफसाओस् भनेरै यो प्रावधान ल्याउन लागेका हौं,’ उनले भने । खाडी मुलुकमा जोखिमयुक्त वर्गमा त्यो उमेर समुहका महिला पर्ने भन्दै यस्तो कडाई गर्न लागिएको उनले बताएका छन् ।

डलर सटहीको प्रमाण साथमा हुनुपर्ने

विभागले डलर सटहीमा समेत अब प्रमाण खोज्ने भएको छ । नयाँ कार्यविधि अनुसार अब भ्रमण भिसामा जाँदा डलर मात्र साथमा बोकेर पुग्ने छैन, बैंक वा आधिकारिक सटकी गर्ने निकायबाट डलर साटेको प्रमाण समेत साथमा बोक्नु पर्ने भएको छ ।

यो कार्यविधिमा प्रस्ताव गरेको भएपनि यो प्रावधान यसअघि नै कार्यान्वयन शुरु गरिएको छ । यसबाहेक कार्यविधिमा भिजिट भिसामा जाँदा १५ लाख रुपैयाँको बिमा समेत अनिवार्य गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post
सगरमाथाको चुचुरोमा नपुगी दुई भारतीयले प्रमाणपत्र लिएको पुष्टि

सगरमाथाको चुचुरोमा नपुगी दुई भारतीयले प्रमाणपत्र लिएको पुष्टि

फाइनान्स कम्पनीमा बढ्याे सेयर लगानीकर्ताको आकर्षण

फाइनान्स कम्पनीमा बढ्याे सेयर लगानीकर्ताको आकर्षण

गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन

गोलबजारमा सुविधा सम्पन्न होटलको उद्घाटन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .