• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा बन्दकर्ता र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर


धनुषामा बन्दकर्ता र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर

धनुषा । जनकपुरधाममा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । दाहाल–नेपाल समूहका नेकपाका बन्दकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीले १२ राउण्ड हवाइफायर गरेको छ ।

झडपमा नेकपाका नेता एवं पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको र उहाँलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको बताइएको छ ।

प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा दाहाल–नेपाल समूहको नेकपाले आज देशभर आमहड्ताल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा दाहाल–नेपाल कार्यकर्ता र प्रहरीबीच झडप, केहि राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार
  • २०७७ माघ २२, बिहीबार १५:३८
  • In "देश"
  • वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास
  • २०७७ माघ २२, बिहीबार १५:३८
  • In "BannerNews"
  • सर्लाहीमा मापसे जाँचको क्रममा प्रहरी र वडाध्यक्ष पक्षबीच झडप,पाँच राउण्ड हवाई फायर
  • २०७७ माघ २२, बिहीबार १५:३८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

'उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश'

तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द

जलेश्वरबाट चोरी भयो दुई शहीदको शालिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version