• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

‘उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश’


‘उइगर अल्पसंख्यकहरुको विनाश गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश’

बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीले अल्पसंख्यक उइगर र अन्य मुस्लिम समुदायहरुलाई विनाश गर्ने उद्देश्यले लाखौं मानिसहरुलाई हिरासतमा राखेको छ । उक्त हिरासत कन्द्रमा रहेका महिलाहरुलाई सामूहिक बलात्कार गर्ने गरेकोसमेत खुलेको छ ।

चीनको सिन्जियाङसहित हिरासतमा रहेकी एक महिलाले हिरासतमा लाखौं महिला र पुरुष रहेको बताएकी छन् । उनले भनिन्, “पुरुषहरुले मास्क लगाएका हुन्थे । त्यो समयमा कोरोना महामारी सुरु भएको थिएन । उनीहरुले सुट लगाएका हुन्थे प्रहरी पोसाक होइन । मध्यरातमा महिलाहरु सुतेको शिविरमा आउँथे र बलात्कार गरिने महिलाहरुलाई छनोट गर्थे ।”

तुर्सुने जियावुदुनले भनिन्, “महिलालाई करिडोरमा रहेको एक अध्याँरो कोठामा लैजान्थे । त्यहाँ सर्भिलियन्स क्यामेरा छैनन । उनीहरुले कयौं रात मलाई पनि लगेका छन् । यो मेरो जीवनमा कहिल्यै नबिर्सिने दाग हो ।”

यस्तो शब्दहरु उनले आफ्नो मुखबाट बोल्‍नसमेत नचाहेको बताएकी छन् । तुर्सुनेले सिन्जियाङमा रहेको यातना शविरमा नौ महिना बिताइन् । एक स्वतन्त्र अध्ययन टोलीको प्रतिवेदन अनुसार उक्त शिविरमा लाखौं महिला र पुरुषहरु राखिएका छन् ।

तर, चीनले भने उक्त यातना शिविरलाई ‘पुनर्शिक्षा शिविर’को नाम दिएको छ । चीनले उइगर र अन्य अल्पसंख्यक समुदायलाई प्रशिक्षण दिने गरेको बताउँदै आएको छ ।

मानवअधिकारसम्बन्धी काम गर्ने समूहले चीन सरकारले उइगरहरुको धार्मिक र अन्य स्वतन्त्रतालाई ध्वंश पार्न चाहेको बताएका छन् । उइगरमा भइरहेको मानवअधिकारको चरम उल्लंघनलाई संयुक्त राज्य अमेरिका, क्यानडालगायतका मुलुकहरुले नरसंहार भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ प्रहरीद्वारा ‘फिल्म उद्योगका गडफादर’लाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
  • २०७७ माघ २२, बिहीबार १५:५०
  • In "BannerNews"
  • चीनसँगको व्यापार सम्झौता रद्द गर्न अमेरिकालाई पूर्वी तुर्कीस्तान मुभ्मेन्टको माग
  • २०७७ माघ २२, बिहीबार १५:५०
  • In "अन्तराष्ट्रिय"
  • मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप
  • २०७७ माघ २२, बिहीबार १५:५०
  • In "विचार"
Tags: #अपराध#राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द

जलेश्वरबाट चोरी भयो दुई शहीदको शालिक

ओली समूहको आमसभाका लागि सडकका डिभाइडर झिकिए

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version