• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषामा दाहाल–नेपाल कार्यकर्ता र प्रहरीबीच झडप, केहि राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार


धनुषामा दाहाल–नेपाल कार्यकर्ता र प्रहरीबीच झडप, केहि राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका कार्यकर्ता र प्रहरी बिच जनकपुरमा बिहीबार झडप भएको छ ।
झडपको क्रममा प्रहरीले दर्जन राउण्ड हवाय फायर गरेको छ । जनकपुरधामका पसल बजारहरु बन्द गराउदै हिडेका प्रदर्शनकारीहरु जानकीचौकवाट जनकचौक हुदै शिवचौक पुगेपछि विपरित दिसावाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रह्रीले हवाय फायर गरेपछि झडप भएको छ ।

गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृका प्रसाद यादवले प्रहरी र प्रर्दशनकारीलाई सम्झाउनै लाग्दा जनकचौकबाट प्रहरी निरिक्षक अशोक झाले हवाय फायर गर्न थालेपछि प्रदर्शनकारी उग्र बने पछि तनाव उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बारामा प्रहरी र स्थानीयबीच झडप, घेरा हालेर प्रहरीमाथि ढुंगा प्रहार
  • २०७७ माघ २२, बिहीबार १५:१०
  • In "BannerNews"
  • बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर
  • २०७७ माघ २२, बिहीबार १५:१०
  • In "मधेश प्रदेश"
  • बारामा झडप
  • २०७७ माघ २२, बिहीबार १५:१०
  • In "मध्य पूर्व"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post

विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड

बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग

धनुषामा बन्दकर्ता र प्रहरीबीच झडप, १२ राउण्ड हवाई फायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version