No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

कोभिडविरुद्धको खोप अभियान : दोस्रो दिन २९ हजारले लगाए

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत दोस्रो दिन झन्डै २९ हजारभन्दा बढीले खोप लगाएका छन् । बुधबारदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु भएको थियो । ‘खोपको अद्यावधिक विवरण आइरहेको छ, बिहीबार साँझसम्म २९ हजारभन्दा बढीले खोप लगाएका छन्,’ स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक गौतमले भने । साँझ ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप प्राप्त गर्नेमध्ये प्रदेश १ का तीन हजार आठ सय ४७, प्रदेश २ का दुई हजार एक सय ७४, बागमतीका ११ हजार चार सय ६१, गण्डकीका चार हजार आठ सय ५३, लुम्बिनीका दुई हजार तीन सय तीन, कर्णालीका एक हजार ६ सय ७७ र सुदूरपश्चिम प्रदेशका दुई हजार चार सय १७ जना छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले खोप लगाएका व्यक्तिमध्ये कसैलाई पनि स्वास्थ्य समस्या नदेखिएको बताए । तर, देशैभरि करिब २० जनालाई सामान्य समस्या भने देखिएको छ ।

‘सामान्य ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्नेजस्ता समस्या आएको खबर आएको छ, तर कोही पनि सिकिस्त छैन, कोही पनि अस्पताल भर्ना भएका छैनन्, घरमै आराम गरिरहेका छन्,’ मन्त्रालयका डा.विकास देवकोटाले भने ।

मन्त्रालयले खोपका कारण बिरामी भएकाको गुनसो सुन्न देवकोटाको नेतृत्वमा छुट्टै टिम बनाएको छ । तर, अहिलेसम्म कुनै पनि रिपोर्टिङ नभएको उनले बताए । ‘दोस्रो दिन पनि उत्साहजनक सहभागिता छ, कसैले डराउनुपर्ने अवस्था छैन, ढुक्कले खोप लगाउन आग्रह गर्दछु,’ देवकोटाले भने ।

एक महिनापछि दोस्रो डोज
भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएपछि सरकारले बुधबारदेखि देशैभरि करिब तीन सय खोप केन्द्रमार्फत पहिलो चरणमा प्राथमिकतामा परेका साढे चार लाखजनालाई खोप लगाउने अभियान थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#समाजिक#स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ : नेता पौडेल

अहंकारी शासकलाई अदालतले ठेगान लगाउँछ भन्ने विश्वास छ : नेता पौडेल

ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .