• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने


पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तान लोकतान्त्रिक आन्दोलन (पीडीएम) ले देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

पाकिस्तान मुस्लिम लिग नवाजका प्रवक्ता मरियुम औरंगजेबले  इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सन् २०१४ को वैदेशिक लगानीको मुद्दाविरुद्ध देशव्यापी प्रदर्शन गर्ने जनाएका छन् ।

प्रधानमन्त्री खानविरुद्ध सन् २०१४ मा उक्त मुद्दा दर्ता गरिए पनि हालसम्म कुनै छानबिन र कारबाहीको प्रक्रिया अघि नबढेको बताइएको छ । ११ वटा विपक्षी पार्टीहरु मिलेर बनेको पीडीएमले पाकिस्तान सरकारविरुद्ध लगातार विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

“पीडीएमले जनवरी १९ मा गर्न लागेको विरोध प्रदर्शनको निर्णय भएको छ । जुन पीटीआईले गैरकानूनी कोषमा विदेशी रकम लिएको र दुईवटा खाता सञ्‍चालन गरेको   देशी कोषबाट प्राप्त भएको स्वीकार गरेको छ ।

अवैधरुपमा एजेन्टहरुमार्फत खानले रकम लिने गरेको पाइएकोले त्यसविरुद्ध आन्दोलन गर्न लागिएको हो । पीडीएमले प्रधानमन्त्री इमरान खानलाई जनवरी ३१ अगाडि राजीनामा दिइसक्न पनि अल्टिमेटम दिएको छ ।

प्रधानमन्त्री खानले मुलुकलाई विदेशी मुलुकको खेल मैदान बनाएको, सेनालाई राजनीतिमा ल्याएको, भ्रष्टाचार बढाएको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको र धार्मिक र जातीय अल्पसंख्यकलाई थप उत्पीडन दिएको आरोप लगाइएको छ । प्रधानमन्त्री इमरान खानले पीडीएमले यसअघि गरेका र्‍यालीहरुमा सहभागी भएकाहरुविरुद्ध मुद्दा दायर गरेको छ ।

कोरोना महामारीका कारण भेला र र्‍यालीहरु गर्न प्रतिबन्ध लगाउँदा पनि र्‍यालीमा सहभागी भएको आरोपमा मुद्दा दर्ता गर्दै सहभागीहरुलाई नियन्त्रण लिने काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चुनावमा धान्धली गरेको भन्दै इमरान खानविरुद्ध ब्यापक प्रदर्शन 
  • २०७७ माघ ७, बुधबार १६:५९
  • In "अन्तराष्ट्रिय"
  •  पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन
  • २०७७ माघ ७, बुधबार १६:५९
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा प्रदर्शन
  • २०७७ माघ ७, बुधबार १६:५९
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post

भुमी मिचेर चीनले १०१ घरसहितको गाउँ बसाल्यो

खतिवडाको गर्जन, ‘हिम्मत भए चुनाव गर्नुस ओलीजी, होइन भने बेहाल बनाउँछौँ’

सिन्धि समुदायद्धारा अलग देशको माँग,पाकिस्तानभित्र आफ्नो स्वतन्त्रता र सार्वभौम मातृभूमिका लागि संघर्षरत

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version