• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन


 पीएमएलएन बैठकअघि पाकिस्तानमा रक्तपातपूर्ण प्रदर्शन

इस्लामावाद । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले जनतामाथि दमन गरेको र मुलुक विदेशीको इशारामा चलाइरहेको भन्दै पछिल्लो समय रक्तपातपूर्ण प्रदर्शनहरु भइरहेका छन् । दक्षिण एसियाली मुलुक पाकिस्तानमा एकपछि अर्को गर्नै विभिन्‍न मुद्दाहरु उठाउँदै प्रदर्शनहरु भइरहेका छन् ।

पाकिस्तान सरकारको पछिल्लो कदमले अधिकांश महिला आन्दोलनकारीहरु सडकमा उत्रिएका छन् ।

रिपोर्टका अनुसार यस क्षेत्रको पाकिस्तान मुसलमान लीग (नवाज) को बैठक अगाडि पञ्‍जाब प्रान्तमा बृहत प्रदर्शन भएको हो ।

इमरान खानको मन्त्रिपरिषद् र पाकिस्तानी सेना पीएमएलएन बैठकको अनुमति नदिने बताइरहेका छन् । पार्टीका संस्थापकसमेत रहेका पूर्व प्रधानमन्त्री नवाज शरीफको छोरी मरियम नवाजको अध्यक्षतामा उक्त बैठक हुने भएको छ ।

स्रोतका अनुसार महिलाहरूले सुरक्षा र आतंकवादसम्बन्धी मुद्दाहरुलाई दबाउनका लागि सेनाले बैठक रोक्‍न खोजिरहेको छ ।

प्रदर्शनमा देखिएका तस्बिरहरुका अनुसार सेनाले प्रदर्शनकारीहरुलाई कुटपिट गरेको, महिलाहरु सडकमै खसेको, गम्भीर घाइते भएको देखिएको छ । इमरान खानको नेतृत्वमा निर्दयी सरकारले प्रदर्शन रोक्न बल प्रयोग गरेको हो ।

घटना पछि उक्त क्षेत्र तनावपूर्ण रहेको बताइएको छ ।

यसभन्दा पहिले कराची, पाकिस्तान नियन्त्रित काश्मिर र गिलगित बाल्टिस्तानमा विरोध प्रदर्शन भएको थियो ।

सरकारले पञ्‍जाबबाट पीएमएलएन नेताहरूको अनियमित गिरफ्तारीको सहारा लिएको छ । जुन पार्टीलाई कमजोर पार्ने प्रयास र खान र पाकिस्तान सेनाविरुद्ध लाग्‍ने सम्भावनालाई बाधा पुर्‍याउने माध्यमको रूपमा चित्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ऋणमै धासिदै पाकिस्तानको अर्थतन्त्र २३८ खर्ब बिदेशी ऋण
  • २०७७ कार्तिक १३, बिहीबार ११:५८
  • In "अन्तराष्ट्रिय"
  • इमरान खान सरकारको अक्षमताको आलोचना , ईमरान खानले राजीनामा दिनु पर्ने – बिलावल
  • २०७७ कार्तिक १३, बिहीबार ११:५८
  • In "अन्तराष्ट्रिय"
  • इमरान खानको राजनीतिक दुर्घटना
  • २०७७ कार्तिक १३, बिहीबार ११:५८
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

Next Post

पाकिस्तानका विद्यालयहरुमा हिन्दु, यहुदी र बलुचलाई घृणा गर्न सिकाइन्छ'

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

पर्सा मुद्दा दर्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version