• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद


२२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद

धनुषा : धनुषा प्रहरीले भन्सार छलेर गरी भारतबाट चोरी पौठारी गरी ल्याइएका २२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको खाद्य पदार्थ र लताकपडा सहितका सामाग्री बरामद गरेका छन ।
सुरक्षा गस्तीमा खटिएका प्रहरीले जिल्लाको विभिन्न स्थानबाट २२ लाख ८७ हजार ५ सय ९० रुपैया मूल्य बराबरको भन्सार छली गरी भारतबाट ल्याइएका खाद्य पदार्थ, भाडा कुडा, पान मशाला र लता कपडा सहितका सामाग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले दिएको जानकारी अनुसार सीमावर्ती क्षेत्र नगराईन नगरपालिकाको जटहीबाट १० लाख २७ हजारभन्दा बढीको लता कपडा र भाडा कुडा तस्करहरुबाट नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी जनकनन्दनी गाउँपालिका १ निवासी कमली देवीको घरबाट भन्सार छली गरी ल्याएका पान मशाला राजनिवास, काठ रंग्ने चपरा, फलफूल पकाउने कार्बेट र एकथान मोटरसाइकल सहित १० लाख मूल्यभन्दा बढीको सामाग्री छापामारी गरी बरामद गरिएको छ ।
उनले भने शहीदनगर नगरपालिका ६ बाट समेत सादा पोशाकमा खटिएका प्रहरी टोलीले सुतीको साडी, गमछा, लेडिज सुटपिस लगायतका लताकपडा र मोटरसाइकल सहित अढाई लाखभन्दा बढी मूल्य बराबरको सामाग्री चेकजाँचको क्रममा बरामद गरिएको हो ।
बरामद गरिएका सबै सामाग्री आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरधाममा बुझाइएको उनले जनाएको छ । चाडपर्व नजिकदै जाँदा भन्सार छली गरी भारतबाट खाद्य पदार्थ र लता कपडा सहितका सामाग्रीको चोरी पैठारी बढन थालेपछि प्रहरी सक्रियता बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

पर्सा मुद्दा दर्ता

धान खेतमा लाइसेन्स

बारामा झडप

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version