• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धान खेतमा लाइसेन्स


धान खेतमा लाइसेन्स

धनुषा : सेवाग्राहीका लागि राखिएको यातायात व्यवस्था कार्यालय जनकपुरधामको ३ सय थान स्मार्ट चालक अनुमति पत्र (लाइसेन्स) धान खेतमा फेला परेको छ ।
विभागबाट तयार भएर सेवाग्राहीको वितरणका लागि आएका सो ३ सय थान लाइसेन्ट जनकपुरधाम उपमहानगरपालिका १४ स्थित यातायात कार्यालयदेखि करीब २ सय मिटर पश्चिमतर्फ रहेको धान खेतमा फेला परेको जनाइएको छ ।
धान काट्न गएका एक महिलाहरूलाई सो लाइसेन्स फेला परेको हो । लाइसेन्स फेला परेको खबर फैलिएपछि स्थानीयले सो लाइसेन्स सम्बन्धित यातायात कार्यालय बुझाएको छ ।
यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतसम्म कसरी पुग्यो भन्ने कुराले कार्यालयको सुरक्षामाथि सरोकारवालाले गम्भीर प्रश्न उठाएको छ ।

घटना सम्बन्धमा यातायात कार्यालय जनकपुरधामका निमित प्रमुख विरेन्द्र साहले ३ सय थान लाइसेन्स धान खेतमा फेला परेको स्विकार गर्दै भने ४÷५ दिनदेखि कार्यालय बन्द थियो त्यही बीचमा कसैले चोरेर खेतमा फालियो वा त्यसअघि नै लिएर फालेको भन्ने विषयमा म आफै अचम्भित छु ।
कुनै कर्मचारीको गलती हो या कसैले गलत नियत राखेर लाइसेन्स फालेको हो त्यो आफूलाई दुख दिने वा फंसाउने मनसायले मात्रै गरेको हो । घटना बारे अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइ सकिएको बताए ।
तर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला दिपक कोइरालाले भने घटना बारे आफूपनि सुनेको हुँ तर औपचारिक जानकारी कार्यालयले अहिलेसम्म गराएको छैन । उनले भने घटनाले कार्यालयको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ तर के गर्ने सम्बन्धित कार्यालय नै गम्भीर छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Netramani Singh

सम्बन्धित खबर

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

Next Post

बारामा झडप

कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल

'सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ'

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version