• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल


कानूनी दायरामा ल्याउन पत्राचार भएकोः सिडियो कणेल

संजय यादव, १३ कात्तिक
गोलबजार, सिरहा

सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीपराज कणेलले सार्बजनिक जग्गा हत्याउनेलाई आवश्यक कानूनी दायरामा ल्याउन सम्बन्धीत निकायलाई लिखित पत्राचार गरिसकेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी कणेलले भने, त्यस्ता ब्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनको लागि जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानलाई लिखित पत्र पठाईसकेको र मैले सिडियोको हैसियतले गर्नुपर्ने काममा कतैकही पनि नचुकेको बताए । रेडियो आकाशगंगा एफएम गोलबजारका पत्रकार संजय यादवसंगको अन्तरवार्तामा सिडियो कणेलले भने, भूमाफिया को हो म चिन्दिन, उनीहरुसंग मेरो कुनै किसिमको साँठगाँठ र उठबस नरहेको समेत बताए । सिडियो कणेलले थपे, मेरो काम कानून कार्यान्वयन गराउने काम रहेको बताए । डिभिजन वन कार्यालयको प्रमुखको संयोजकत्वमा सिरहा र लहानको मालपोत, नापी कार्यालयको प्रमुख र सम्बन्धीत वार्डका वडा अध्यक्षहरु समेतको सम्लित समितिले सार्वजनिक जग्गा कसरी ब्यक्तिले हत्यायो भनेर तथ्यांक लिने र यसमा सिडियोले समन्वयात्मक भूमिका खेल्ने सिडियो कणेलले बताए ।
कारोना माहामारी तीब्ररुपले बढीरहेको बेला जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गर्छ, भिडभाड नगर्नु, सामाजिक दूरी कायम राख्नु भनेर तर निर्देशनको ब्यापक उलंघन भईरहेछ नि भन्ने प्रश्नमा सिडियो कणेलले भने, नागरिक कर्तब्यको बोध हुनु जरुरी छ, सचेतना नजागे सम्म यस्तै भईरहन्छ । चेतनाको कमीले नै यस्तो भईरहेको सिडियो कणेलले भने । नागरिक सचेतनाको पाटो निकै नै कमजोर रहेकोले यसले भयवाह रुप लिन सक्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समाज बदलिन पहिला आफुलाई बदलिनु पर्छ ः सिडियो कणेल
  • २०७७ कार्तिक १३, बिहीबार २०:४९
  • In "मधेश प्रदेश"
  • मेलाको नाउँमा भिडभाड हुने गतिविधि बढाउन मेयरअध्यक्षले दिने स्वीकृती लज्जाजनक र हास्यापद ः सिडियो कणेल
  • २०७७ कार्तिक १३, बिहीबार २०:४९
  • In "मधेश प्रदेश"
  • नियमकानून र निर्देशन नमान्ने बिद्यालयलाई कार्यवाही हुने : प्रमुख जिल्ला अधिकारी कणेल
  • २०७७ कार्तिक १३, बिहीबार २०:४९
  • In "मधेश प्रदेश"
Tags: #समाजिक

Sanjay Yadav

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

'सिन्धका आईजीपीको अपहरण, मोहम्मद सफदरलाई पक्राउ गर्नुले इमरान खानको वाटरगेट स्क्यान्ड निम्त्याउनसक्छ'

नयाँ तीन हजार ५१७ सङ्क्रमितसँगै कुल एक लाख ६८ हजार २३५

पहिले सकेजति लुटे, पैसा तिर्नै नसक्ने देखेपछि सरकारीमा पठायो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version