• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा


भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा

धनुषा : भन्सार छली गरी ल्याइएका लाखौं रुपैया मूल्य बराबरको मालसामान धनुषा प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरी र प्रदेश प्रहरीको सादा पोशाकमा खटिएका संयुक्त टोलीले गस्तीको क्रममा जिल्लाको विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइ रहेका ५ लाख १५ हजार १ सय १५ रुपैया बराबरको खाद्य्य तथा लता कपडा सहितका सामाग्री नियन्त्रणमा लिएका हुन ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जनाए अनुसार जनकपुरधाम उपमहानगरपालिका ७ भ्रमरपुरा चौकबाट मोटरसाइकल सहित कास्ट्रोल मोबिल १ लाख ३७ हजार ४ सय ७० रुपैया बराबरको नियन्त्रणमा लिएका छ ।

त्यस्तै जिल्लाको धनौजी गाउँपालिका ४ तरही स्थित प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा टेम्पो सहित ३ लाख ३२ हजार बराबरको खाद्य सामाग्री सहित टेम्पो चाकल शेष फकिरलाई नियन्त्रणमा लिएका छन ।

मुखियापट्टी मुसरहनिया गाउँपालिका २ स्थित तुलसीयाही प्रहरी चौकीबाट खटिएका प्रहरीले सुर्ति, गमछा, महिलाले लगाउने भित्र वस्त्र सहितका लता कपडा र विस्कुट लगायतका ४५ हजार भन्दा बढीको सामाग्री नियन्त्रणमा लिएका छन ।
नियन्त्रणमा लिइएका सामाग्री आवश्यक कारवाहीका लागि सोमवार नै भन्सार कार्यालयमा बुझाइ सकिएको कुरा जिप्रका धनुषाका प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद
  • २०७७ कार्तिक ४, मंगलवार १८:४९
  • In "मधेश प्रदेश"
  • पश्चिम् नवलपरासीमा एक मोटरसाइकल सहित अबैध मालसामान बरामद
  • २०७७ कार्तिक ४, मंगलवार १८:४९
  • In "लुम्बिनी प्रदेश"
  • सुनचाँदीमा प्रयोग हुने लाखौको अवैध रसायन बरामद
  • २०७७ कार्तिक ४, मंगलवार १८:४९
  • In "मधेश प्रदेश"

Netramani Singh

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

मार्शल आर्ट्स के पर्याय बने ग्रैंड मास्टर डॉ जसबीर सिंह

जबरजस्ती बेपत्ता पारिएकासम्बन्धी आयोगको असफलताबारे समीक्षा

घुसपैठ भएपछि चिनियाँ गस्ती जहाजलाई जापानी कोस्ट गार्डको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version