No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोराना महामारीकाबीच सरकारले बिद्यालय तथा बिश्वबिद्यालयको शिक्षा ध्वस्त बनाएको आरोप : कोइराला

काठमाडौं : शनिबार काठमाडौंमा आयोजित एक अन्तक्र्रिया कार्यक्रममा कोइरालले कोरोनाले लामो समय शैक्षिक क्षेत्रलाई प्रभाव पार्दा पनि कुनै बिकल्प नखोजेर सरकारले यस क्षेत्रलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको हो । सरकारले अनलाईन शिक्षामा मात्र जोड दिएको तर अनलाईन शिक्षा मुलुकका सवै स्थानमा प्रभावकारी हुन नसकेको उहाले बताउनुभयो । कोरोना महामारीले निम्त्याएको यो अवस्थालाई बढीभन्दा बढी सिर्जनशील काममा लगाउन सकिने र शैक्षिकसत्रमा असर नपर्ने गरी व्यवहारिक ज्ञान, अनुसन्धानमूलक पढाई गर्नुपर्ने उहाले बताउनुभयो । शिक्षाविद् कोईरालाले बिद्यालयका शिक्षक र विश्वबिद्यालयहरु प्राध्यापकलाई जिम्मेवार बनाइ संश्लेषित पाठ्यक्रम तत्काल बनाउनुपर्ने र शैक्षिकसत्रको बाँकी समयमा त्यसलाई लागू गर्नुपर्ने सुझाव पनि दिनुभयो । त्यस्तै उहाले शिक्षा नीति नै परिवर्तन गर्नुपर्ने बेला आएको तर्क पनि गर्नुभयो ।
स्थानीयपालीकालाई अधिकार प्रदान गरि शिक्षा क्षेत्रको बिकास र यसक्षेत्रको मोडल तयार गर्न स्थानीयपालीकालाई जिम्मेवार बनाउनुपर्ने उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

Next Post
महोत्तरीमा एउटै टोलका १६ जनालाई सर्पले टोकेको भन्दै संत्रास फैलिएपछि….

औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार, भत्ताको नाममा प्रमुखले झ्वाम पारे १२ लाख

निधिको दावी स्वभाविक र आधारपूर्ण, निधीलाई प्रथम राष्ट्रपति डा.यादवको समर्थन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

बिहार विधानसभा चुनावमा दोस्रो तथा अन्तिम चरणको मतदान सुरु

भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत

दिल्लीमा शक्तिशाली विष्फोट, कम्तीमा ८ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

जिल्ला अदालत बाहिर विष्फोट हुँदा १२ जनाको मृत्यु

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

मुख्यमन्त्री सोनलको राजीनामा पत्र स्वीकृत

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

निर्धारित समयभन्दा अगावै तयार भयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश प्रमुख कार्यालय अगाडि तोडफोड

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौं : मन्त्री परियार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .